फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१४ जेठ, काठमाडौं‌। फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन

चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

१४ जेठ, काठमाडौं । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । अब यि तीनै देशबाट सातामा एउटा मात्र उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित

बेलबारी नगर पालिकाले ८० हजार खोप खरिद गर्ने : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति माग्दै

१३ जेठ, बेलाबारी। विश्वभरी महामारीको रुपमा फैलिदै गईरहेको कोरोना रोगबाट बच्न खोप नै उपयुक्त माध्यम रहेको कुरा बिश्व स्वास्थ संगठनले निष्कर्ष निकालेका छन। बेलबारी नगरपालिकामा पनि कोरोनाको सङक्रमित संख्या बढ्दै गैरहेको छ।हाल सम्म १० जनाको कोरोनाबाट मृत्यु भई सकेका छन भने २५० जना भन्दा बडी कोरोना संक्रमित रहेको छ। बेलबारी

साहित्यमा विद्यावारिधी गर्ने पहिलो महिला डा बानिरा गिरीको निधन

१० जेठ, काठमाडौं । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ । ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ । २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ । आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

१० जेठ, काठमाडौं । मोरङको सुन्दरहरैंचा न पा १० खोर्साने निवासी पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ३ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नरेन्द्र बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट

ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्यार्थीहरुद्वारा राँके जुलुश प्रदशन

तस्बिर:विजय तोलांगीको फेसबुक वालबाट विराटचोक, मोरंग। मध्यरातमा प्रधानमन्त्रि केपि वोली र राष्ट्रपति बिध्या देवी भण्डारीले गरेको संसद भंग र मध्यावधी निर्बाचन घोषणाको घोर बिरोध गर्दै ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्यार्थीहरुद्वारा राँके जुलुश भर्खर प्रदशन गरेका छन्। नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाईका सभापति विजय तोलांगीको नेतृत्वमा जुलुश निकालिएको

ओलिको कदम असंबैधानिक मात्र हैन सर्बोच्चको फैसला बिरुद्द पनि छ : अधिवक्ता योन्जन

जेठ ८ - मेरो ब्रह्मले देखेको लेख्छु ! यो संविधानको मर्म अर्थात् भावना ( spirit or letter of law) यस्तो छ ! यो सरकार नेपालको संविधान २०७२ को धारा ७६(३) अनुसार बनेको सरकार हो ! संविधानको धारा ७६(३) बमोजिमको सरकारले ७६(४) बमोजिम ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्छ !

कतारबाट रोशन तामाङको नेतृत्वमा अक्षयकोष स्थापनार्थ रु १ लाख ४ हजार १ सय १२ रुपैयाँ सहयोग

अध्यक्ष रोसन तामाङ बेलबारी । बेलबारी सरोकार समाज कतारको अध्यक्ष रोसन तामाङको नेतृत्वमा मोरङ नेत्र हिन संघको अक्षयकोष स्थापनार्थ रु १ लाख ४ हजार १ सय १२ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । उक्त रकम वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीहरुले संकलन गरेका हुन । आर्थिक रकम सहयोग गर्नेहरुमा कुमान

महन्थजी नआउँदैमा कार्यकारिणी समितिकाे बैठक रोकिदैनः चेम्जोङ

८ जेठ २०७८, शनिबार। जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङले कार्यकारिणी समितिको बैठक नरोकिने बताएका छन् । महन्थ ठाकुर पक्ष अनुपस्थित भए पनि बैठक हुने उनको भनाइ छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गत जेठ ४ गते नै जेठ ८ र ९ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारी

अशोक राईको ओलिलाई ब्याङ्ग्य : काग बढि बाठो हुदा फोहोर खान पुगे

जेठ ७ - जनता समाजवादि पार्टि नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री ओलि को राजनितिक कदम प्रति आलोचना गरेका छन् । वरिष्ठ नेता राईले फेसबुक स्टाटसमा लेख्दै भनेका छन् काग बढि बाठो भएकै कारण फोहोर खाना पुगेको हो भन्ने कुरा नेपालि राजनितीमा चरितार्थ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको 'अनुरोध'मा