विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन

१८ जेेेठ, काठमाडौ । बिबेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जनाएका छन्। थापाको मंगलबार अपराह्न ४:२५ बजे निधन भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । उनको मेडिसिटी अस्पतालमै उपचार भइरहेको थियो । अस्पतालका मुटु शल्यचिकित्सक

सरकारले नश्लीय राज्यसत्ताको नाङ्गो नाच देखाएकोमा आदिबासी जनजाति साहित्यकार/ लेखक महासंघ नेपालको आपत्ती

१८ जेठ, काठमाडौ । मुलुक यति बेला कोरोना महामारीको भयावह स्थितिमा छ । यस महामारीको सङ्कटविरुद्ध उच्च मनोबलसहित एक भई जुट्नुपर्ने यो बेला जनमत तथा संविधानकै उपहास गर्दै २०७८ साल वैशाख २७ गते विश्वासको मत लिन नसके पनि बहुमतको सरकार बनाउने विकल्प हुँदाहुँदै सरकारको तर्फबाट संसद विघटन गरिएको जगजाहेर छँदै

बेलबारी नगरपालिकाले बोयर बाख्राहरु वितरण गरेको २४ घण्टा नबित्दै स्थानिय स्तरबाट बिरोध र बिबाद शुरु

जेठ १७, बेलबारी । बेलबारी नगरपालिकाले बेलबारी नगर क्षेत्र भित्र रहेका आर्थिक बिपन्न किसानहरुलाई लक्षित गर्दै आर्थिक स्तर उकास्ने कार्यक्रम अन्तर्गत सनिबार कृषक समुह र ब्यवसायिक फर्महरुलाई ९० वोटा अस्ट्रेलियन बोयर बाख्राहरु वितरण गरेका छन् । यसरी बोयर बाख्राहरु वितरण गरेको २४ घण्टा नबित्दै स्थानिय स्तरबाट विरोध र विबाद शुरु

बेलबारी नगरपालिका भित्रका बैंक तथा बित्तिय सस्था भोलिदेखि हफ्तामा दुई दिन खुल्ला हुने

बेलबारी । बेलबारी नगरपालिकाले कोरोना महामारीको कारण लगाएको लक् डाउनको असरलाई मध्ये नजर गर्दै भोलि जेष्ठ १७ गते देखि बेलबारी नगर पालिका भित्रका बित्तिय सस्था र बैंक हरुलाई हफ्तामा दुई बार समय मिलाएर खोल्न दिने बिज्ञप्ति मार्फत निर्णय गरेको छ। यो निर्णय संगै अब स्थानीय ब्यापारी र नगर बासिलाई केहि

ग्रामथान भत्काउन खोजेकोप्रति आदिवासीको ध्यानाकर्षण

१६ जेठ, कानेपोखरी । धिमाल सामुदायहरूको ऐतिहासिक महत्व बोकेको ग्रामथान कानेपोखरी गाउँपालिकाले भत्काउन लागेको विषयमा नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरी गाउँ समन्वय परिषदले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा अवस्थित धिमाल सामुदायको पूजा गर्ने ‘ग्रामथान’ गाउँपालिका र वडा कार्यालयले भत्काउन लागेको भन्दै यसअघि धिमाल जातीय विकास

सेयर बजारले नयाँ इतिहास रच्दै आज १७ अर्बको करोबार

१६ जेठ, काठमाडौं । सेयर बजारले आइतबार अर्को कीर्तिमान कायम गरेको छ् । सेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो । खरिदबिक्री रकम १७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कारोबार भोल्यूम निरन्तर उच्च हुनुले बजारमा आम लगानीकर्ताको निकै आकर्षण रहेको अनुमान

Warning: Trying to access array offset on value of type bool in /home/satabdinews/public_html/wp-content/themes/satabdinews-custom-theme/archive.php on line 41

पत्रकारलाई तनाव ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण

१५ जेठ, काठमाडौ । कोरोना भाइरस(कोभिड– १९) ले पारेको मानसिक तनाव र यसको व्यवस्थापनका बारेमा पत्रकारहरुलाई भर्चुअल माध्यमबाट अभिमुखिकरण गरिएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको बाँके शाखाको आयोजनामा जेठ १४ गते भएको उक्त कार्यक्रममा मुलुभरका पत्रकारहरू सहभागी थिए । कोभिड– १९को दोस्रो प्रकोप बढी रहेको बेलामा मानसिक एवं मनोसामाजिक

धरानमा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

१४ जेठ, धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१४ जेठ, काठमाडौं‌। फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन

चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

१४ जेठ, काठमाडौं । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । अब यि तीनै देशबाट सातामा एउटा मात्र उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित