अधिवक्ता दिपक राईले; राजेन्द्र महतोलाई दिए स्याबास
[caption id="attachment_10700" align="aligncenter" width="300"] अधिवक्ता; दिपक राई[/caption] उपप्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा राजेन्द्र महतोले ‘नेपाल एक बहुल राष्ट्रिय राज्य हो…’ भन्नुभएछ । जुन विषय आफूलाई बुद्धिजीवी ठान्नेहरुको लागि मसला बन्यो । दुलोबाट छिचिमिरा निस्किएझैं भुरुरु निस्किए विरोधका स्वरहरु । सत्ताको शक्ति गजब हुँदो रहेछ । वर्षौदेखि केहीले कोसिस गर्दासमेत बुझाउन कठिन

