
आयोगमा आधिकारिकता दाबी गर्न उपेन्द्र यादबलाई अधिवक्ताहरुको सुझाब
१ असार, काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष उपेन्द्र यादवलाई कानुन व्यवसायीहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न सुझाब दिएका छन् । नेताहरूले पार्टीको शुभेच्छुक संस्था संघीय कानुन व्यवसायी संघमा आवद्ध अधिवक्ताहरूसँग छलफल गरेका थिए । यो समूहको हिजो बसेको पदाधिकारी बैठकले निर्वाचन आयोगले आफूहरूले कानुन अनुरुपका सबै कागजात बुझाउँदा