बेलबारीले गुमाए दुई अग्रज अभिभावक

बेलबारी,२१ माघ । बेलबारीले दुई अग्रज अभिभावक एक दिनको अगि पछि गरि गुमाएकोछ। बेलबारीका अग्रज संस्कृतिकर्मी ,सङ्‌गीतकर्मी तथा अग्रज साहित्यकार रमेशकुमार तामाङको बुधवार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएकोछ भने बिहिबार बिहान अर्का बेलबारीका अग्रज सामाजिक व्यक्तित्व प्रकाश मादेन लिम्बुको पनि उपचारका क्रममा शल्यक्रीया पश्चात इन्फेक्सनको कारण सरिरको सबै अङ्गहरु

ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै स्थगित खुल्ला नक-आउट फुटबल प्रतियोगिता पुन-संचालन हुने

माघ २१ , भाउन्ने । ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै माघ ९ गते स्थगित भएको दोस्रो योड्ग स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता -२०७८ फुटबल खेल भोलीबाट पुन सँन्चालन गरिने भएको छ।फुटबल प्रतियोगिता खेलको सम्पूर्ण तयारि सम्पन्न भएपनि अन्तिम समयमा स्थानीय प्रशासनबाट अनुमति नदिए पछि खेल रोकिएको थियो। अहिले कोरोना

दोश्रो योङ्गस्टार ११ खुल्ला नक्आउट फुटबल प्रतियोगिता ओमिक्रोंन भाईरसको कारण स्थगित

भाउन्ने , बेलबारी। दोश्रो योङ्गस्टार ११ खुल्ला नक्आउट फुटबल प्रतियोगिता - २०७८ खेल बेलबारी -८ ,गौथली चोक मोरंगमा हुने भनिएको खेल रद्द भएको छ। कोरोन भाईरसको तेस्रो लहर ओमिक्रोंन भाईरसको बढ्दो संक्रमणले गर्दा खेल यहि माघ ९ गते देखि शुरुभई माघ १५ गते समापन गर्ने उद्देश्यले गर्न लागेको खेल संक्रमण

बेलबारीको कुईनी पुल निर्माणमा भ्रष्टाचार भएको स्थानीयको गुनासो

८ माघ, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा पर्ने कुईरी खोलामा निर्माण भएको फलामे पुल निर्माणका क्रममा ब्यापक अनियमितता भएको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन । सोही खोलामा पुल निर्माणका लागि संघिय सरकारको १० लाख बेलबारी नगरपालिकाको ७ लाख ४५ हजार र स्थानीय जनश्रमदानबाट १ लाख ५२

दोश्रो योङ्गस्टार ११ खुल्ला नकआउट फुटबल प्रतियोगिता आइतबारदेखि शुरु

माघ ७, भाउन्ने । दोश्रो योङ्गस्टार ११ खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ खेल बेलबारी -८ ,गौथली चोक मोरङमा हुने भएको छ । खेल माघ ९ गते देखि शुरु भई माघ १६ गते समापन हुने छ । उक्त खेलमा ८ वटा टिमले बीच प्रतिस्पर्धा गर्नेछ। [caption id="attachment_12942" align="aligncenter" width="768"] अध्यक्ष जोन

समाजबादी युबा संघ मोरंगमा सुशील कुमार यादव सर्बसम्मत चयन

बिराटनगर मोरंग। जनता समाजबादी पार्टी नेपालको देशैभरि संचालन गरिएको सुज अभियान अन्तर्गत आज बिराटनगरमा सम्पन्न भएको बृहत मोरंग जिल्ला युवा भेला तथा समायोजन कार्यक्रमबाट सुशील कुमार यादव सर्बसम्मत अध्यक्ष पदमा चयन भएका छन्। उपाध्यक्षमा क्रमस : देवेन्द्र प्रसाद यादव ,सुमन लिम्बु ,कादिर जिलामी ,यज्ञ ब श्रेष्ठ ,अनिल सरदार, सन्तोष तामाङ्ग

मोरंग जिल्ला पालिका स्तरिय डोरी तान प्रतियोगिता बेलबारीमा हुँदै

बेलबारी। मोरंग जिल्ला पालिका स्तरिय डोरी तान प्रतियोगिता मोरंग जिल्लाको बेलबारी नगरपालिकामा सञ्चालन हुने भएको छ । बेलबारीमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था डोरीतान नगर कमिटी बेलबारीले जानकारी गराएको हो । मङ्सिर २५ गते सञ्चालन हुने प्रतियोगितामा मोरङ जिल्ला भरिका १७ वटा पालिकालाई निमन्त्रणा दिएपनि १४ वटा टिमले

परशुराम सुवेदी नेकपा माओवादी केन्द्र बेलबारी नगरको अध्यक्ष सर्वसम्मत चयन

बेलबारी । नेकपा माओवादी केन्द्र बेलबारी नगरको प्रथम  अधिवेशनबाट परशुराम सुवेदीको अध्यक्षतामा ६५ समिटी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा राम किराँती,मन कुमार गुरुङ , मन्दिरा थापा,सचिव लक्ष्मण तामाङ,सह सचिव किशोर भण्डारी, कोषध्यक्ष मनोज राई रहेका छन् । देशैभरि एकै दिन गरिएको ७५३ पालिकाको अधिवेशनका प्रमुख अतिथि अध्यक्ष दाहाल रहेका

कमलमा पालिकास्तरीय भलिबल खेल प्रतियोगिता हुने

मंसिर ४, झापा । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति

संसददको बनावट पुर्ण समानुपातिक हुनुपर्नेमा जिकिर; पुर्ब उपप्रधानमन्त्री उपेन्द्र यादब

कार्तिक ३०, मोरङ । जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादबले जननिर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणालीमा मुलुक जानुपर्ने बताएका छन् । सोमबार बेलबारी, मोरङमा आयोजित जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संविधानमा विकृतिमूलक ससदीय व्यवस्था रहेकाले जन निर्वाचित राष्ट्रपति प्रणालीमा मुलुक जानुपर्नेमा जोड दिएका हुन् । ‘विकृतिमूलक ससदीय व्यवस्था