प्रदेश र जिल्लाका पत्रकारको पद हस्तान्तरण
विराटनगर । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो । गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लिलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा २० सदस्यीय

