बेलबारीमा जसपाकाे जनजागरण सभा, उपेन्द्र यादवले सम्बाेधन गर्ने

कार्तिक २६, बेलबारी । जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढिकरण तथा जनजागरण अभियान (सुज अभियान) अन्तर्गत जनजागरण सभालाई सम्बाेधन गर्न पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव सहितका केन्द्रिय नेताहरु बेलबारी आउने भएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै बेलबारीमा हुन लागेको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा यादव सहितका नेता सहभागी हुने

ढुकुरे युवा समूहले बिकाश बचाउन अभियानको लागी १ लाख २४ हजार, ८ सय पच्चास सहयोग

कार्तिक २३, बेलबारी । बिकास कुमार गुरुङ बचाउ अभियान सहयोगार्थ देउँसी भैलो साङगितिक कार्यक्रम आयोजना गरेर बेलबारी-१, ढुकुरे युवा समूह परिवारले एक उदाहरणीय सामाजिक कार्य गरेका छन् ।अभियानबाट जम्मा नगद रु १ लाख २४ हजार ८ सय ५० रुपैयाँ आर्थिक रकम संकलन गरि बिरामीलाई रकम हस्तान्तरण गरेका छन् । समुहले

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ को उपाधी हिमालयन शेर्पा क्लबले चुम्यो

कार्तिक १७, बेलबारी । बेलबारी वडा नं ११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगाशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौ विजयी भएको छ । बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध जित हासिल गरेको हो । खेलमा हिमालयनले एपीएफविरुद्ध ३–१ को गोल

जसपामय बन्दै बेलबारी नगरपालिका, वडा न ९ को अध्यक्षमा नबिनकुमार चौधरी

कार्तिक १७, बेलबारी । जनता समाजबादी पार्टी नेपालले सुज अभियानको रुपमा संगठनलाई तीब्र रुपमा अगाडी बढाएको छ । यसै सुज अभियानको रुपमा बेलबारी नगरपालिकाले वडा नं ९ को नविनकुमार चाैधरीकाे अध्यक्षतामा २५ सदस्यीय समिती गठन गरिएको छ । सुज अभियानमा विभिन्न राजनीति पार्टीबाट परित्याग गरि दर्जनौं युवाहरु जसपा नेपालमा प्रबेश

रारा फुटबल क्लब धनकुटालाई हराउदै सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा

कार्तिक १७, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल काठमाडौँ र रारा फुटबल क्लब धनकुटा बिच भएको थियो । प्रतियोगितामा रारा फुटबल क्लब धनकुटालाई ०-२ गोलले हराउँदै सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा प्रवेश गरेको छ

रोलिङ क्लब धुलाबारीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा

कार्तिक १६, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँ र रोलिङ क्लब धुलाबारी बिच भएको थियो । प्रतियोगितामा रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ । खेलमा हिमालयन

डागीहाट युथ क्लबलाई हराउदै रारा फुटबल क्लब सेमीफाईनलमा प्रवेश

कार्तिक १४, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलबाट डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र रारा फुटबल क्लब धनकुटा बिच भएको थियो । प्रतियोगितामा डाँगीहाट युथ क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा

रोलिङ क्लब धुलाबारीले च्यासल युथलाई पछाडी पार्दै सेमिफाइनल प्रबेश

११, कात्तिक, बेलबारी । मोरङको बेलबारी-११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगशालामा (बिहीबार) बाट चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ सुरु भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले कार्यक्रमको ब्यानर अंकित बेलून आकाशमा उडाएर खेलको एमपायरलाई बल हस्तान्तरण गरेर गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक पार्टी,संघ संस्था

हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई बेलबारीमा भब्य स्वागत

कार्तिक ११, बेलबारी । मोरङको बेलबारी ३ का स्थानीय बासिन्दाहरुले हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई विहिबार बेलबारीमा भब्य स्वागत गरेका छन । बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा भेला भएका स्थानीयहरुले खेलाडीहरुलाई खादा लगाएर भब्य स्वागत गरेका हुन । स्थानीय दिलबहादुर तामाङ, शिव महतरा, पर्यटन ब्यबसायी बिजय सुवेदी लगायतले खेलाडीहरुलाई स्वागत गरेका

जसपाको सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम

कार्तिक ८, बेलबारी । समाजवादी पार्टी, नेपाल बेलबारी वडा नं १० र समाजवादी युवा संघ, बेलबारी नगर समितिको संयुक्त आयोजनामा सम्पर्क पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । पार्टी कार्यालय बेलवारी नगरपालिकाको भाउन्ने वडा नं १० स्थित शान्ति टोलमा राखिएको छ । बेलबारी नगरपालिका विभिन्न वडाको गरि दर्जनौं युवाले जसपा