तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्रतियोगितामा केराबारी बिजयी

बेलबारी । तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्रतियोगिता २०७९ को आज भब्य उदघाटन भएको छ । बेलबारी नगर प्रमुख दिल प्रसाद राई ज्यु ले प्रतियोगिता खेलको आज पानसमा बत्ती बालेर उदघाटन गर्नु भएको थियो । उदघाटन खेलमा बेलबारी फुट्बल क्लबलाई २ गोलले हराउदै केराबारी फुट्बल क्लबले सानदार बिजय

शेयर बजार हरियो बन्दै २२ सय अंक भन्दा माथि उकालो

२५ पुस, काठमाडौं । पुँजी बजारले अर्को उचाई कायम गरेको छ । सोमबार नेप्से सूचक ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा आइपुगेको छ । आम लगानीकर्ताको मनोविज्ञानमा निकै प्रभाव पार्न सक्ने २२०० सयको विन्दुलाई सोमबार नेप्सेले सजिलै पार गरेको हो । सूचक निरन्तर बढ्दै जाँदा दैनिक टर्नओभरले पनि सपोर्ट गर्दै गएको

‘भ्वाइस अफ नेपाल’ को प्रसारण समय विश्वकप फुटबलको कारण साझ ७ बजे लाईभ प्रसारण

१६ कार्तिक, काठमाडौं । यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन् । एउटै समयमा दुई खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ । एकै समयमा दुई खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका

भाषा अनुवादक नराखी काठमाडौंका मेयर र अमेरिकी राजदूतबीच छलफल

१६ कार्तिक, काठमाडौँ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार भएको परिचयात्मक शिष्टाचार भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह पुगेका थिए । यो भेटमा पहिलोपल्ट भाषा अनुवादक नराखी छलफल भएको थियो । यसअघिक सबै मेयरहरू राजदूतसंगको

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब रुपैयाँ

१६ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको

उपत्यका विकास प्राधिकरणको चेतावनी; ३५ दिनभित्र खोला किनारको बस्ती खाली नगरे आफै हटाउने

१३ मंसिर, काठमाडौं । काठमाडौ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना निकालेर ३५ दिनभित्र काठमाडौं उपत्यका भित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न अनुरोध गरेको

वालेनले ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी

१२ कार्तिक, मोरङ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासी प्रकरणमा कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । बालेनले सुकुम्बासी प्रकरणमा ओलीको धारणा थाहा पाएको भन्दै यस्तो धारणा आउनु सामान्य विषय भएको टिप्पणी गरेका छन् । 'अधिकारसम्पन्न

मेयर हर्क साम्पाङ्गले किने एक हल गोरु।

धरान। धरान उप महा नगरपालिकाका मेयर हर्क साम्पाङ्गले JCB र लोडर किनेका छन। राज्यले दिने गाडी सुबिधाको करडौ पैसालाई सदुपयोग हुनेगरि १ JCB र १ लोडर करिब १ करोड हाराहारीमा किनेको स्रोतबाट खुल्न आएको छ। मेयर हर्क साम्पाङ्गले उक्त गाडिलाई एक हल गोरुको संज्ञा दिएका छन्। धरान उपमहानगर पालिकाको प्रमुखको

थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, ३०० नगर प्रहरी परिचालन

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।  सोमबार काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी

पहिचानबादी अशोक राईको संसद प्रबेश

१२ मंसिर धरान । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर संसद प्रबेश गरेका छ्न । सोमबार (आज) बिहान ५:४० मा सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन (गोमा) तामाङलाई पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएका हुन् ।