राजेशपायल राईको गीत ‘जानु ए जानु’ म्युजिक भिडियो सार्वजनिक

२३ साउन काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन् । नवनारी

‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक

१८ साउन,काठमाडौ । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत छ । गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ फिचर्ड छन। नेत्र गुरुङको

जसपा निकट संघीय कानुन ब्यबसायको राष्ट्रिय सम्मेलन

३ साउन, काठमाडौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सम्बद्ध संघीय कानुन व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन हुने भएको छ । जसपा नेपाल निकट कानुन व्यवसायीहरुको संगठनमा आवद्ध रहनु भएका देशैभरिका करिब डेढ सय जना कानुन व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् । सो सम्मेलन पर्सी साउन ५ र ६ गते काठमाडौंको

बेलबारी मालपोत कार्यलय आज दिन भर तनाबग्रस्त।

बेलबारी। पार्किङ्गको बिसय लिएर बेलबारीका मेयर डिपी राई र लेखापडी ब्यवसायी बिच शुक्रवार भएको बिबादको बिषय लाई लिएर बेलबारी मालपोत एरिया तनाब ग्रस्त भएको छ।मेयर प्रती दुर्व्यवहार भएको भन्दै स्थानिय बासीहरुले लेखापडी ब्यवसायीहरुको सबै शटरहरु बन्द गराइएका छन। केही शटरमा ताला सम्म लगाइएको छ। शुक्रबार मेयर घर जाने क्रममा बाटो

जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित लाखौको सामग्री हस्तान्तरण

बेलबारी। मंगलबार मोरङको बेलबारी १ मा रहेको जनएकता आधारभुत बिद्यालयमा छात्रबृति बितरण सहित सहयोगीदाताहरुले लाखौ पर्ने मूल्य बराबरका सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गरेका छन्। बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा (कोईराला ) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३४ जना बिद्यार्थीहरुलाई नगरपालिकाबाट प्राप्त ४ सयका दरले छात्रबृति बितरण गरिएको थियो भने दाताहरुबाट लाखौ

भाउन्ने युथ क्लबमा अमिर मगर सर्व सम्मत चयन।

बेलबारी १०। भाउन्ने युथ क्लबमा अमिर मगर अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न भाउन्ने युथ क्लब बेलबारी १० को प्रथम साधारण सभाबाट अमिर मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन। समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बालकृष्ण गुरुङ,सहसचिवमा जगत धिमाल,कोषाध्यक्षमा सुमिता दङ्गाल राजवंशी चयन भएका छन ।यसैगरी सदस्यहरुमा

यम शेर्पाका ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित

८ असार, काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई फाइनल भैइसकेका छन् । यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रुपमा बुद्धि तामाङ भित्रिएका हुन्

कर्कले मामाको चौतारी’ सिरियलको ट्रेलर सार्बजनिक

२९  जेठ, काठमाडौ । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र

मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’

२८ जेठ, काठमाडौ । निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आव्हन गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । फिल्ममा यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । उनी द्वन्द्व निर्देशक पनि

यामले दयाहाङलाई लिएर ‘कार्साङ’ बनाउँदै

२५ जेठ, काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र