मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना

२ मंसिर, काठमाडौं । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिन भन्दा ४८ घन्टा अघि देखि मतगणनाको काम पूरा नभए सम्मको अवधिमा दल तथा

निर्वाचन समयमा देशभर मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

२ मंसिर, काठमाडौं । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ

प्रत्यक्षतर्फको नतिजा मंसिर ७ र समानुपातिकतर्फको १२ गते भित्र सार्वजनिक हुने; निर्वाचन आयोग

१ मंसिर, मोरङ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा सक्ने बताएको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज (मंसिर १ गते) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन भएको ३ दिन अर्थात् मंसिर ७ गते बेलुका सम्ममा प्रत्यक्ष तर्फका सबै

बैँँकको चर्को ब्याज बिरुद्ध बेलबारीका ब्यबसायी आन्दोलित 

मंसिर ०१ , बेलबारी । बैँकहरुले चर्को ब्याजदर निर्धारण गरेर ब्यबसायीहरुको ढाड सेकेको भन्दै बेलबारी ब्यबासायीहरु आन्दोलित भएका छन । ब्यबसायीहरुले बिहिबार दिउँसो उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिहरु बिरुद्ध उद्योगी ब्यबसायी र आम सर्बसाधारण सहितको बृहत बिरोध जुलुस समेत निकालेर बिरोध गरेका छन । जुलुस बेलबारी ३ पुरानो

निर्वाचनका दिन सार्वजनिक सवारी साधन नचल्ने

१ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको

चुनाब प्रचार प्रसारको लागि अन्तिम दिन, मध्यरात देखि मौन समय

१ मंसिर, मोरङ । स्थिर समयमा निर्वाचनको प्रचार प्रसार कुनै पनि कार्य गर्न नपाइने निर्वाचन आयुक्त एवं केन्द्रीय आचार संहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले जानकारी दिनु भएको छ । स्थिर समय निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि शुरू हुने उनले बताउनु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐन दफा २४

अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलर लगानी गर्ने

१ मंसिर, काठमाडौ । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । संघीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा

केन्द्रीय बैंक र सरकारले कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा लाग्दै

३० कार्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको रिपोर्ट सार्वजनिक गरेकै दिन केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले कठोर कदम चालेकै कारण अर्थतन्त्र सुधारोन्मुख बाटोमा लागेको बताएका छन् । त्यसो त राष्ट्र बैंकले सार्वजनिक गरेको असोज महिनाको तथ्यांकमा अर्थतन्त्रका यसअघि बिग्रिएका सूचकहरु निकै सकारात्मक बन्दै गएको देखिएको छ । विशेषगरी

भारतबाट ल्याउँदै गरेकाे १५ हजार मतपत्रसहित १ जना पक्राउ

३० कार्तिक, मोरङ । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ

चुनावमा १ खर्बभन्दा बढी खर्च हुने अनुमान

२९ कार्तिक, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा औपचारिक खर्च नै ३५ अर्ब रुपैयाँ हुने देखिएको छ । सरकारले निर्वाचन प्रयोजनका लागि २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याएको छ । यता, निर्वाचन आयोगले तोकिदिएको खर्च सीमाअनुसार दल र उम्मेदवारहरुले करिब १५ अर्ब रुपैयाँ