आर्थिक वर्ष २०७८/७९ को बजेट अपरान्ह ४ बजे सार्वजनिक गरिन्दै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । सरकारले

चर्चित लगानीकर्ता विजय केडियाको शेयर बजारमा ४ सूत्र

बैशाख २६, काठमाडौं । डा. विजय किसनलाल केडियालाई भारतीय सेयर बजारको एक सफल लगानीकर्ताका रुपमा चिनिन्छ । केडिया ‘केडिया सेक्युरिटिज प्रा. लि’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) पनि हुन् । व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गरेका कारण सन् २०१६ मा केडियालाई डाक्टरको उपाधि दिइएको थियो । मारवाडी परिवारका केडिया

के तपाईं सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? सधैं ख्याल गर्नु यी १० बुद्दे सुत्रलाई

बैशाख २४, काठमाडौं । पर्याप्त अध्ययन अनुसन्धान गर्न सके सेयर बजारबाट मनग्ये लाभ लिन सकिन्छ । तर बजारबाट राम्रो पैसा बनाउन सोचे जति सजिलो पनि छैन । यसका लागि पर्याप्त मात्रामा धैर्यता र अनुसाशनको आवश्यकता पर्दछ । धैर्यता र अनुसन्धानले मात्रै पनि पुग्दैन । बजारका विभिन्न चालहरुबारेमा राम्रो बुझाई पनि

चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा अमेरिकी सेयर बजारमा पनि बढोत्तरी

कार्तिक २०, काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा सेयर बजारमा पनि सुधार आउने क्रम बढेको छ । मत परिमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेनतर्फ केन्द्रित भएको छ । यसअघि पनि उनले चुनाव जित्ने प्रक्षेपण हुँदा सेयर बजार सकारात्मक बनेको थियो । तथापि, अन्तिम परिणाम आइसकेको छैन

सानिमा जनरल इन्स्योरेन्स आईपीओको नतिजा सार्बजनिक

असोज २९, काठमाडौ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्। इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट एक करोड ८५

वित्तीय पुँजीवाद र नेपाली समाज

डा.डम्बर चेम्जोङ नेपाली समाजको बहुउत्पादन प्रणालीयुक्त चरित्रलाई सम्बोधन गर्न औद्योगिक पुँजीवादको अध्ययन र बुझाइ मात्र पर्याप्त छैन, न त नेपालमा उदाउँदो वित्तीय पुँजीवादलाई नै यसले सटीक परिभाषा र व्याख्या गर्न सक्छ । नेपालमा सामाजिक पुँजी नै आर्थिक पुँजी निर्माण र स्वामित्वको मूल आधारको रुपमा हेर्न बुझ्न सकिन्छ । हाल विकसित

कोरोना कहरमा बजेट

विष्णु शर्मा जनताको अमुल्य मतदान बाट  निर्बाचनमा भएर ५ वर्षीय कार्यकालका लागि गठित नेकपाको दुई तिहाई  बहुमतको सरकारले नयाँ आर्थिक वर्षका लागि १४  खर्ब ७४  अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमार्फत आगामी वर्षका लागि आन्तरिक र वैदेशिक अनुदान मार्फत संकलन मार्फत  कुल १४

बेलवारी उद्योग वाणिज्य संघद्धारा दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक

बेलबारी । बेलवारी उद्योग वाणिज्य संघले दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक गरेको छ । लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मुल्यमा एकरुपता ल्याउन शनिवार मुल्य सुचि सार्वजनिक गरेको हो । संघका अध्यक्ष योगेन्द्र सुवेदी र महासचिव विवेक मिश्रद्धारा हस्ताक्षरित सुचनामा

कोरोनाको बीमा गर्न निर्देशन; बीमा समिती

बैशाख ४, काठमाडौं ।  बिमा समितिले कोरोना भाइरसबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न यससम्बन्धी बिमा लेख जारी गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्दै गएको र भविष्यमा हुन सक्ने थप क्षतिलाई मध्यनजर गर्दै नियामक बिमा समितिले नयाँ व्यवस्था गरेको हो । अब निर्जीवन बिमा कम्पनीहरुले बिमा मार्फत कोरोना सम्बन्धी

वायुसेवा निगमको अध्यक्षमा शुशिल घिमिरे नियुक्ति

बैशाख ४, काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले घिमिरेलाईलाई नियुक्त गरेको हो । पूर्व पर्यटनसचिवसमेत रहेका घिमिरेलाई सरकारले ४ वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । घिमिरे लक्ष्मी बैंकका अध्यक्षसमेत हुन् । निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन