जाल्पा सामुदायिक लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

२५ माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ माघ २१ गते शुक्रबारबाट बिक्री खुला भई आज अन्तिम दिन भर्ने समय भएको छ । यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता

क्रिप्टोकरेन्सी लगायत डिजिटल माध्यमबाट राजस्व चुहावट बढ्यो; अर्थमन्त्री शर्मा

१९ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राजस्व राष्ट्रको रगत पसिना रहेको भन्दै त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए । राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम

अर्ब रुपैयाँको आइपीओ आउँदै : कुनको कति कित्ता ?

११ कार्तिक, काठमाडौं । पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रम जारी छ । यसैक्रममा पछिल्लो तथ्यांक अनुसार नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले २२ पुगेको छ । यसमध्ये रिलायन्स लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । रिलायन्सले प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री गर्न

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट, ७४ हजार चार सयलाई १० कित्ता

२५ भाद्र, काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । आज (शुक्रबार) सेयर बाँडफाँट भएको कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक

बैंकहरुले सार्वजनिक गरेका नंया ब्याजदर, कुनमा कति ब्याज ?

२ भाद्र, काठमाडौं । बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकहरुको आधार दर असार मसान्तसम्म आइपुग्दा थोरै बढेको छ । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले सोही अनुसार केही बैंकको कर्जाको ब्याजदर सामान्य बढेको

लमजुङ जिल्ला स्थानीयको लागि आजदेखी न्यादीको आईपीओ खुल्ला

१ भाद्र, काठमाडौ । न्यादी हाइड्रोपावर लिमिटेडले आज (भदौ १ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो

मौद्रिक नीति सार्वजनिक हुनु अघि नै चुहिएको भन्दै अर्थमन्त्री शर्मा असन्तुष्टि

१ भाद्र, काठमाडौ   । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाउदै यस विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । मन्त्रालय वा संस्थाको प्रवक्ता र वेवसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्न उनले

मैलुङ खाेलाको आईपीओ बाँडफाँट, भाग्यमानी ६ जनाले पाए ११ कित्ता

२६ श्रावण, काठमाडौ । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज (साउन २६ गते) मंगलबार बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर यस दिन बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए।

युनियन लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

२८, असार काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज सोमबार असार २८ गते अन्तिम दिन हो । यसले असार २४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझसम्ममा यसमा आवेदन दिने लगानीकर्ताको संख्या १८

भोलि बिहान मनकामना स्माट लघुबित्तको आइपीओ निष्काशन हुने

२७ असार काठमाडौ । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९ः३० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल