लकडाउन उल्लङ्घन गर्नेलाई उर्लाबारीका मेयर खड्क फागोको भाटे कार्बाही

१२ चैत, उर्लाबारी । उर्लाबारीका मेयर खड्का फागो लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्बाही गरेको छ । आज बुधबार उर्लाबारी चोकमा कानुन उल्लंघन गरि हिडेको व्यक्तिहरुलाई भाटे कार्बाही गरेको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी र मेयर स्वयम आफै लागेर कानुन उल्लंघन गर्नेलाई भाटे कार्बाही गरेको हो । कोरोना भाईरसको

नेकपा अरुण गा.पा पार्टी कार्यलय क्वारेन्टाइनका लागी उपलब्ध

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अरुण गाउँपालिका कमिटिले पार्टी कार्यलय क्वारेन्टाइनका लागी सरकारलाई उपलब्ध गराउने विज्ञप्ती मार्फत जनाएको छ। विज्ञप्ती जारी गर्दै गाउँपालिका पार्टी कमिटिले नोबेल कोरोना भाइरस ( कोभिड १९ ) विश्वका बिभिन्न मुलुकमा महामरीको रुपमा चुनौती बन्दै गएको प्रती नेपाल सरकारले गरेको निर्णयको स्वागत एवम्

पथरीमा बस्दै आएको ताप्लेजुङको थेबे सहित एक व्यक्ति क्वारेन्टाइनमा

१२ चैत, पथरी । गत चैत ४ गते फ्रान्सबाट दोहा कतारमा ट्रान्जिट भएर कतार एयरवेजको क्य आर ६५२ उडान मार्फत नेपाल आएकी १९ वर्यीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजी गरि रहेको समयामा पथरीशनिश्चरेमा अर्का एक ब्याक्ती अर्का एक ब्याक्ती सम्पर्कमा आएका छन ।   ताप्लेजुङ

कोरोना संक्रमणमा सतर्कता अपनाउन नेकपा अरुण गाउँकमिटीको अपिल

१२ चैत्र,भोजपुर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अरुण गाउँपालिका कमिटिले आम गाउँपालिकाबासीमा कोरोना विश्वव्यापी प्रकोपको सतर्कता अपनाउन अपिल गरेको छ । विज्ञप्ती जारी गर्दै गाउँपालिका पार्टी कमिटिले गाउँपालिकाबासीमा सरकारले चालेको सतर्कताको कदमका विषयमा सचेतता अपनाउन आग्रह गरेको हो । यसका लागि संगठित सवै सदस्यलाई सकृय रहन निर्देशन समेत

धरानको घोपा क्याम्पमा १३ जना कोरोनाको आशंका, ५ जना आईसोलेशन वाडमा

१२ चैत्र, धरान । कोरोना भाईरस संक्रमणको आशंकामा १३ जनालाई बि.पि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ परिक्षण गराएको छन् । स्वास्थ परिक्षण गराउनेमा कारोना संक्रमित युवती संगै आएको आएको ३ जना, ईटहरीबाट १ जना, लाहानबाट १ जना, भारतीय बिधार्थी २ जना, दिल्लीबाट आएको १ जना, केरलाकाट आएको २ जना

राजपा सांसदहरुले सरकारी कोषमा १५ दिनको पारिश्रमिक दिने

१२ चैत, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने भएका छन् ।  राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई १५ दिनको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका हुन् । उक्त निर्देशन अनुसार सांसदहरूको १५ दिनको पारिश्रमिक संसद सचिवालयले सोझै कोरोना

कोरोनाको संक्रमित तीन पुग्यो ; सावधान अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बेलबारी । नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाले पुष्टि गरेका छन्। यो सहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा

कुन देशमा कति संक्रमण र कतिको मृत्यु भएको छ ? हेर्नूहोस –

कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले (WHO) ले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट मृत्यु हुनेको संख्या रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको घट्दै गएको

अमेरिकामा कोरोना भाईरसको कारण अनिल सम्बाहामफेको मृत्यु

१२ चैत, बेलबारी । नेपाली समाज अमेरिकाको केन्द्रीय सदस्य तथा समाजिक अभियान्ता अनिल सम्बाहाम्फेको मृत्यु भएको छ । उनलाई केही दिन अघि मात्र कोरोनाको संक्रमण भई अस्पताल लगिएको थियो । कोरोना भाईरस संक्रमण देखिएको पछि उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको मार्च २४ मा निधन भएको हो ।

आईसोलेशन वाड निर्माण गर्न नेवि संघ कलम गा.पाको ध्यानाकर्षण पत्र

१० चैत, झापा । आईसोलेशन वाड निर्माण नभएको भन्दै नेविसंघ कमल गा।पा सभापति जितेन साम्पाङ सहितको टोलीले आज कमल गाउपालिकाको उपमेयर बेनु सिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस (COVID-19) सङ्क्रमणले आतंकित पारिरहेको बेलामा कमल गाउपालिकामा आईसोलेशन वाड र क्वारेन्टाइन निर्माण नहुदा समस्या हुन