सुदूरपश्चिममा ३ कोरोना संक्रमित ; संक्रमितको संख्या ९ पुग्यो
२२ चैत, बेलबारी । सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमित मध्ये एक जना स्थानीय हुन् भने २

