नेपालमा कोरोना भाईरसको संक्रमण कम देखिनुका पाँच कारणहरु
विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड-१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून रहेको छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर