बेलबारीमा बैशाख ३१ गते देखि बैङ्क तथा बित्तीय संस्था बन्द रहने
२९ बैशाख, मोरङ । कोरोना महामारी रोग तीब्र गतिमा फैलिरहेको अबस्थामा बेलवारीमा निषेधाज्ञा गरेको हप्तौं दिन भैइसकेको छ । आउने बैशाख ३१ गते देखी बेलबारी नगर क्षेत्र अबस्थित सम्पुर्ण बैङ्क तथा बित्तीय संस्थाहरु अर्को सुचना न आउन्जेल सम्मको लागी पुर्ण रुपमा बन्द गराउने जानकारी बेलबारी प्रमुख प्रशसकीय अधिकृतले प्रदीप शाहले

