मोरङको लेटाङमा छुरा प्रहार गरी ढुङ्गा, बालुवा, निर्माण सामाग्री ढुवानीका ठेकेदारको हत्या

१ जेठ २०७८, शनिबार । मोरङ लेटाङ नगरपालिका-३ का २२ वर्षीय निर्माण व्यवसायी रोमन राईको छुरा प्रहार गरी शुक्रबार राति हत्या भएको छ। मोरङ लेटाङ नगरपालिका-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरी शुक्रबार राति रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ।हत्यामा संलग्न दुबै जना ट्याक्टर

बेलबारीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

जेठ १, बेलबारी । बेलबारीमा नगरपालिका वडा नं १० का एक महिलाको कोरोनाका कारण शनिबार दिउसो मृत्यु भएको छ । नोबेल शिक्षिण अस्पताल विराटनगरमा उपचाररत ६० बषिया महिलाको मृत्यु बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जनाएको दिएको छ । उनलाई गत बैशाख २७ गते परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको

सपथ ग्रहणमा राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही माग; डा. भीमार्जुन आचार्य

१ जेठ, काठमाडौ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिने क्रममा हिजो प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले पूनः प्रतिज्ञा गर्छु भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले त्यो पर्दैन भनेको विषयमाथि गम्भीर टिप्पणी गरेका छन् । आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको, लोकको कुनै

पुन के पी ओली प्रधानमन्त्रीमा नियुक्त: मन्त्रिपरिषद् विस्तार (नामावली सहित )

१ जेठ २०७८, शनिबार। राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार प्रधानमन्त्रीमा पुन के पी ओली नियुक्त भएका छन्। प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन

के हामी कम्युनिस्ट हौं ? के भन्छ माक्र्सवादी दर्शन ?

कुमार जेरो नेपालमा वामपन्थी शक्तिको सत्ता र सडकमा बलियो जनमत गत निर्वाचनमा जनताले वामपन्थी शक्तिलाई दुईतिहाई जनमत दिएको थिए । तर वामपन्थी सरकार, पार्टी र नेता-कार्यकर्ताका दैनिक गतिविधि हेर्दा उनीहरुमा पक्कै कम्युनिस्ट त के, वामपन्थी जस्ता पनि लागेको थिएन आमजनताको नजरमा । कम्युनिस्ट पार्टी आम सर्वहारा, निम्न वर्ग, जाति समुदाय,

उपेन्द्र यादवको मधेशि नेताहरुलाई प्रश्न : ओलिले केके माग पुरा गरि दिए?

वैशाख ३१ - जनता समाजवादि पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै दलका मधेशि नेताहरुलाई ओलिले मधेशको केके माग पुरा गरिदिए भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलिलाई महन्त ठाकुर पक्षले सरकार टिकाउन सहयोग गरेको भोलि पल्ट अध्यक्ष यादवले १२ बुदे प्रश्न द्वारा आफ्नै दलको ठाकुर पक्षका नेताहरुलाई यस्तो जिज्ञासा् राखेका

तेस्रो पटक प्रधानमन्त्री बने केपी शर्मा ओली: आज शपथ ग्रहण गर्दै

३१ वैशाख २०७८, शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही

कविता: नसमेटिएका सुस्केरा

अन्वेश थुलुङ बाडुल्कीः आफैँमा हामी आफ्नै उद्देश्को बोझ लिएर हिँडिरहन्छौँ र कहिलेकाँही कुनै साँझ हामी बिर्सिदिन्छौँ सम्झँदा सम्झँदै पनि बिर्सिदिन्छौँ ................................. केही समय आजकल लाग्छ कहिलेकाँहि आफैँलाई भेटिन हराउन पनि आवश्यक छ महशुष गर्न आफैँलाई छोइन पनि आवश्यक छ अपुरा हुनु अपुरा हुनु मात्र होइन अपुरा हुनु पुरा नहुनु पनि

दयाहाङ राईद्दारा निर्देशनमा बनेको ‘मितज्यू’ नाटक युटयुबबाट सार्वजनिक हुन्दै

३० बैशाख , काठमाडौं । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक मितज्यूलाई मण्डलाले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो । मितज्यू नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो

बेलबारीमा कोरोनाबाट एक महिलाको मृत्यु

३० वैशाख, मोरङ । बेलबारी ३ की एक ४२ बर्षिया महिलाको मृत्युसँगै बेलबारीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । ती महिला कोशी कोभिड अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको बेलबारी स्वास्थ प्रमुख सन्तोष बिकले बताए । मृतक महिलाका परिवारका ७ जना सङ्क्रमित रहेका छन् । यसअघि बेलबारी २