नाफाखोर निगमः महामारीमा घाटा देखाएर इन्धनको मूल्यवृद्धि

४ जेठ, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार डिजेल, मट्टितेल र पेट्रोलमा २‍-२ रुपैयाँ मूल्य बढायो । महामारीकै बीचमा विज्ञप्ति निकाल्दै निगमले भन्यो, ‘मूल्य समायोजनपछि…. सामान्य बिक्रीको अवस्थामा पाक्षिक रुपमा निगमलाई ११० करोड घाटा हुने देखिन्छ ।’ वास्तविकता भने १५ दिनमा यत्रो घाटा हुने अवस्था छैन । कोरोना महामारीका कारण

दुई दिन देशभर बर्षाको सम्भाबना सतर्कता अपनाउन मौसमबिदको आग्रह

५ जेठ, काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प: स्थानीय डरले भागाभाग

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए । भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय

औषधी बोकेर सङ्क्रमितका घरघरमा उपमेयर

ज्येष्ठ ४,बेलबारी । कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले आफ्ना गतिविधिहरुलाई थप सक्रिय बनाएको छ।मङ्गलबार बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको नेतृत्वमा बेलबारी आयुर्वेद शाखा निरीक्षक कुलानन्द यादवसहितको टोलीले नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर भेटेको छ।विभिन्न प्रकृतिका आयुर्वेदिक औषधीसहित पुगेको नगरपालिकाको टीमले सङ्क्रमितहरुको स्वास्थोवस्था बुझ्नुका साथै विभिन्न आयुर्वेदिक औषधी वितरण गरेको छ।

कबिता : पुलिसले पनि खाना खान्छ र ? – उमेश अवस्थी ‘आदर्श’

पुलिसले पनि खाना खान्छ र ? उमेश अवस्थी ‘आदर्श' केही वर्ष अगाडि आफ्नै कानले सुनेको हुँ यो वाक्य । उकालो बाटो गस्तीमा हिँडेका हामी एकछिन थकाइ मार्न बस्यौँ हामी बसिरहेको बेला यिनै कानले सुनेको हुँ पुलिसलाई पनि थकाइ लाग्छ र ? मुस्कानसहितको प्रहरी सेवा मुसुक्क हाँस्दै भन्यौ अहँ ! लाग्दैन

‘त्यो पर्दैन’ विरुद्ध रिटमा प्रधानमन्त्रीको शपथमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शथप गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटममा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले

अज्ञात समुहद्दारा विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट

 ४ जेठ, विराटनगर । विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला

काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण

४ जेठ २०७८, मंगलबार। काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो । उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढी एफसीले १५ लाखमै चित्त बुझायो ।

जसपा अध्यक्ष यादबले पार्टी एकतालाई सुदृढ गर्न सम्पूर्ण पार्टी नेतृत्वलाई अनुरोध

४ जेठ, काठमाडौ । जनता समाजबादी नेपालको अध्यक्ष उपेन्द्र यादबले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरुलाई अनुरोध गरेका छ्न । यादबले अहिलेको राजनीतिक बिषय परिस्थितिलाई मध्यनजर गर्दै पार्टीको सन्दर्भमा ९ बुद्दे बिचार आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छ्न । १) जनता समाजवादी पार्टी,

मेरो काम बजेट दिने हो, तर बोर्ड छाप्ने हैन: प्रदेश सांसद अशिष यादब

४ जेठ, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद एवम् पत्रकार महासँघ धनुषा शाखाका पूर्व–अध्यक्ष समेत रहेका राम अशिष यादवले आफूबारे आएको समाचारहरुप्रति आपत्ति जनाएका छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित जमुनी नदीको किनारमा निर्माणधीन गोबिन्द भगवानको मन्दिरको लागि १० लाख रुपैयाँ बजेट दिएको भन्दै योजनाको