जसपाका पदमुक्त चार सांसदलाई लुम्बिनी प्रदेशसभा सदस्यमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको सिफारिसानुसार लुम्बिनी प्रदेश सभाको सदस्य (सांसद)बाट पदमुक्त गरिएका ४ जनालाई पुनर्वहाली गर्न आदेश दिएको छ। प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चारै जना सांसदले दायर गरेको रिटमाथि सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलाशले सुनुवाइ गर्दै पुनर्वहालीको आदेश जारी गरेको हो।

एउटै परिवारको दाजुभाईले १४ हिमाल चढेर गिनिज बुकद्वारा विश्व कीर्तिमानको प्रमाणपत्र

३ जेठ, काठमाडौ । विश्वको आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने दुई नेपाली दाजुभाइले शुक्रबार विश्व रेकर्ड राखेको कीर्तिमान प्रमाणपत्र प्राप्त गरेका छन् । १४ वटा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान राखेका एउटै परिवारका मिङमा शेर्र्पा र छाङदावा शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

नेपाल टेलिकमको नयाँ प्याकेज सुरु, १०० मिनेट सित्तैमा कुरा गर्न पाइने

३ जेठ, काठमाडौं । नेपाल टेलिकमले भोलिबाट नयाँ भ्वाईस प्याक सेवा सुरु भएको छ । भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) नाम दिइएको सो प्याकको सुरु भएसँगै १०० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर सोमबारबाट भीओएलटीइ सेवा परीक्षण गर्न लागेको

संसद् अधिवेशन नहुँदा अध्यादेशबाटै बजेट ल्याइने आशंका

जेठ ३, काठमाडौं । नेपालको संविधानमा गरिएको व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्छ। तर, यसपालि आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट संसद्‌मा प्रस्तुत हुने सम्भवाना टर्दै गएको छ। बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडि नै संसद्बा‌ट पारित हुनुपर्ने बजेटका प्राथकिमता

राईवाद नव ब्राह्मणवादको पर्यावाची हो

कुमार जेरो                                                                     राईवाद वास्तवमा ब्राह्मणवादको नयाँ स्वरुप हो । ब्राह्मणवाद कालखण्ड बित्दै जाने क्रममा यसले पनि आफ्नो

राजदुत नियुक्तिमा संबिधानको ब्यबस्था बिपरित न्यून प्रतिनिधित्व गरेकोमा जसपा अध्यक्ष उपेन्द्रको आपत्ती

३ जेठ, काठमाडौ । बर्तमान सरकारले राजदुतको नियुक्ति मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको यादबको भनाई रहेको छ । यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएकोले

कोभिड सोचे भन्दा खतरनाकको स्थिति भयो; प्रधानमन्त्री ओलि

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सोचेभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएको बताएका छन् । उनले आफू कोभिड-१९ महामारीको विषयमा भ्रममा रहेको स्वीकारेका छन् । आइतबार सिंहदरबारमा बसेको सिसिएमसी बैठकमा बोल्दै उनले कोभिडको प्रतिरक्षा गर्न नेपाली नागरिकको इम्युनिटी सिस्टम (रोगप्रतिरोधात्मक शक्ति)ले पर्याप्त नभएको बताएका छन् । उनले भने,

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

२ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ। भण्डारीको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको

सामाजिक संजालमा जसपामा भईरहेका घटनाप्रति निरास वा आक्रोशित बन्ने स्ट्याटस नराख्न वरिष्ठ नेता राईको अनुरोध

२ जेठ, काठमाडौ । अहिलेको बर्तमान राजनीतिक क्षेत्रमा जनता समाजबादी पार्टी नेपालका नेताहरु दुई धुर्बीय भागमा बिभाजित भएपछि संचार माध्यममा एक अर्कोलाई दोषारोपण गर्ने काम भईरहेको छ । पार्टी भित्र भईरहेको घटनाहरुप्रती टीका टिप्पणी वा निरास वा आक्रोशित बन्ने स्टयाटस नराख्न जसपा पार्टी नेपालको वरिष्ठ नेता अशोक राईले आफ्नो फेसबुक

गाँस कटाएर खाडीका श्रमिकले पठाए सिलिन्डर

२ जेठ २०७८, शनिबार ।  आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा