जसपाका पदमुक्त चार सांसदलाई लुम्बिनी प्रदेशसभा सदस्यमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश – Satabdi News

जसपाका पदमुक्त चार सांसदलाई लुम्बिनी प्रदेशसभा सदस्यमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको सिफारिसानुसार लुम्बिनी प्रदेश सभाको सदस्य (सांसद)बाट पदमुक्त गरिएका ४ जनालाई पुनर्वहाली गर्न आदेश दिएको छ।

प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चारै जना सांसदले दायर गरेको रिटमाथि सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलाशले सुनुवाइ गर्दै पुनर्वहालीको आदेश जारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपाका पदमुक्त चार सांसदलाई लुम्बिनी प्रदेशसभा ..." A few seconds ago

सम्बन्धित खवर