बेलबारीमा कोरोना संक्रमित एक महिलाको मृत्यु – Satabdi News

बेलबारीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

जेठ १, बेलबारी । बेलबारीमा नगरपालिका वडा नं १० का एक महिलाको कोरोनाका कारण शनिबार दिउसो मृत्यु भएको छ ।

नोबेल शिक्षिण अस्पताल विराटनगरमा उपचाररत ६० बषिया महिलाको मृत्यु बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जनाएको दिएको छ । उनलाई गत बैशाख २७ गते परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यो संगै बेलबारीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । बेलबारीमा संक्रमितको संख्या १६० भन्दा बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा कोरोना संक्रमित एक महिलाको मृत्यु" A few seconds ago

सम्बन्धित खवर