बेलबारीमा बैशाख ३१ गते देखि बैङ्क तथा बित्तीय संस्था बन्द रहने – Satabdi News

बेलबारीमा बैशाख ३१ गते देखि बैङ्क तथा बित्तीय संस्था बन्द रहने

२९ बैशाख, मोरङ । कोरोना महामारी रोग तीब्र गतिमा फैलिरहेको अबस्थामा बेलवारीमा निषेधाज्ञा गरेको हप्तौं दिन भैइसकेको छ । आउने बैशाख ३१ गते देखी बेलबारी नगर क्षेत्र अबस्थित सम्पुर्ण बैङ्क तथा बित्तीय संस्थाहरु अर्को सुचना न आउन्जेल सम्मको लागी पुर्ण रुपमा बन्द गराउने जानकारी बेलबारी प्रमुख प्रशसकीय अधिकृतले प्रदीप शाहले बताए ।

बेलबारीमा हाल सम्म कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भईसकेको छ भने १ सय ३० जना सक्रिय संक्रमित रहेको बेलबारी नगरका स्वास्थ प्रमुख सन्तोष बिकले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा बैशाख ३१ गते देखि बैङ्क तथा बित्तीय स..." A few seconds ago

सम्बन्धित खवर