बैशाख ३ सम्म लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय
२४ चैत, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन समय ८ दिन गरेको छ । सरकारले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि एक

