ग्रामथान भत्काउन खोजेकोप्रति आदिवासीको ध्यानाकर्षण
१६ जेठ, कानेपोखरी । धिमाल सामुदायहरूको ऐतिहासिक महत्व बोकेको ग्रामथान कानेपोखरी गाउँपालिकाले भत्काउन लागेको विषयमा नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरी गाउँ समन्वय परिषदले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा अवस्थित धिमाल सामुदायको पूजा गर्ने ‘ग्रामथान’ गाउँपालिका र वडा कार्यालयले भत्काउन लागेको भन्दै यसअघि धिमाल जातीय विकास

