बान्तावा भाषालाई १ नं. प्रदेशको कामकाजी भाषा नसमेटेको प्रति बान्तावा खिमको आपत्ति

३० भाद्र, इटहरी । किरात राई बान्तावा खिमले प्रदेश एकको सरकारी कामकाजी भाषामा बान्तावा भाषालाई नसमेटेको भन्दै आपत्ति जनाएको छ । खिमले हिजो (मंगलबार) सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि भाषा आयोगले १ नम्बर प्रदेशको सरकारी कामकाजी भाषामा बान्तावालाई नसमेटर अन्याय गरेको भन्दै आपत्ति जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै

भोजपुरका प्रदेश सांसद राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा चयन

२८ भाद्र, विराटनगर । भोजपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेश सांसदमा निर्वाचित राजेन्द्र राई एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा चयन भएका छन् । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत

न्यायाधीश चढ्ने कारको ठक्करबाट धनकुटाकी एक महिलाको मृत्यु

विराटनगर । मोरङ जिल्ला अदालतका न्यायाधीश चढ्ने गरेको कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार विराटनगर स्थित अदालत परिसरभित्रै बा १४ च ६०१६ नम्बरको कारको ठक्करबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भएकी ४३ वर्षीय लक्ष्मी दाहालको मृत्यु भएको हो । मृतक दाहालले अदालत परिसरमै क्यान्टिन सञ्चालन गर्दै आएकी जनाइएको

आज प्रदेश १ का थप ३९९ जनामा कोरोना पुष्टि

२२ भाद्र, विराटनगर । प्रदेश १ मा थप ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा

सुनसरीमा असोज ४ गते सम्म निषेधाज्ञा थप, भारतीय नाकाबाट आवतजावतमा रोक

२१ भाद्र, इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज ४ गते सम्म १५ दिन निषेधाज्ञा थप गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले कोरोना महामारी कायमै रहेको र संक्रमणदर पनि कायमै रहेको भन्दै निषेधाज्ञा खुकुलो गर्दै असोज ४ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो

पूर्वकै पहिलो पटक इटहरीको अमित वर्कशवमा म्याक सर्भ सेवा सुचारु

–अर्जुन राई अपहेलित १९ भाद्र,  इटहरी । सुनसरीको इटहरी–४ आइतबारे स्थित रहेको अमित मोटरसाइकल वर्कशवमा म्याक सर्भको सेवा सुचारु गरिएको छ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्धारा उत्पादित विश्वप्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको संयुक्त परियोजनामा सिप्रदीद्वारा इटहरीकोे अमित माोटरसाइकल वर्कशवललाई मयाक सर्भमा स्तरोन्नती गरिएको

बोयर बाख्रा प्रकरणको प्रतिवेदन नगरप्रमुखले भोलि आइतबार सार्बजनिक गरिन्दै

१९ भाद्र, बेलबारी । बेलबारी बोयर बाख्रा प्रकरण बारे सत्य तथ्य बाहिर ल्याउन गठन भएको छानबिन समितिले भाद्र ६ गते बुझाएको प्रतिवेदन भोलि आईतवार नगरप्रमुखले सार्बजनिक गर्ने भएको छ । जेठको दोस्रो साता नगरपालिकाले किसानलाई शुद्ध अष्ट्रेलीयल बोयर भनेर वितरण गरेका बाख्राहरू अस्ट्रेलियन नभएको, नेपालकै कुनै फमबाट ल्याएर जनतालाई अस्ट्रेलियन

बेलबारी बोयर बाख्रा प्रकरण को प्रतिवेदन छानबिन समितिले नगरप्रमुखलाई हस्तान्तरण

७ भाद्र, बेलबारी । बेलबारी बोयर बाख्रा प्रकरण बारे सत्य तथ्य बाहिर ल्याउन गठन भएको छानबिन समितिले आफ्नो प्रतिवेदन नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई बुझाएको छ्न । जेठको दोस्रो साता नगरपालिकाले किसानलाई शुद्ध अष्ट्रेलीयल बोयर भनेर वितरण गरेका बाख्राहरू अस्ट्रेलियन नभएको, नेपालकै कुनै फमबाट ल्याएर जनतालाई अस्ट्रेलियन भनेर झुक्याएको, यसमा व्यापक

हिमालय टोल विकास संस्थाको दोस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा सागर राई निर्विरोध चयन

५ भाद्र, इटहरी । सुनसरीको इटहरी ५ स्थित हिमालय टोल विकास संस्थाको छैठौं वार्षिक साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । श्निबार नेपाल किसान संघ इटहरीे नगर सभापति डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा गमलाको फूलमा पानी हालेर उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा

तयार भयो कोशी करिडोर २२० केभी प्रसारणलाइनको पहिलो खण्ड

३२ साउन, काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । प्रसारण