संगठन बिस्तारमा लाग्यो शिल्पी विषेश प्रदेश समिति

काठमाडौं।  समाजवादी पार्टी निकट दलित संगठन शिल्पी विशेष प्रदेश समितिले शिल्पी विशेष प्रदेश समितिमा र अन्तर्राष्ट्रिय (प्रबास) क्षेत्रमा सदस्य थप गरेको छ । शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शिल्पी विशेष प्रदेश समिति सदस्यमा कमला दुवाल विश्वकर्मा (सिन्धुली) लाई मनोनित गरेको छ । सो बैठकले

परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो

एजेन्सी– इन्डोनेशियामा व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ । परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीले जनाएको छ । उनीसँग सम्बन्ध राख्ने महिलालाई भने

खगेन्द्र माखिमको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय समिति (नामावली सहित)

धरान । खगेन्द्र माखिमको अध्यक्षतामा १ सय ५७ सदस्यीय लिम्बुवान राष्ट्रिय समिति गठन भएको छ । लिम्बुवान राष्ट्रिय समिति समाजवादी पार्टी निकट समिति गठन भएको हो । १ नं. प्रदेश समायोजन भेलाकै अवसरमा लिम्बुवान राष्ट्रिय समिति गठन गरिएको समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा फक्ताङलुङ योङहाङ, प्रेमदीप

लिम्बुवान मञ्चद्वारा उम्मेदवार घोषणा

धरान । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले आफ्नो उम्मेदवार घोषणा गरेको छ । मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमरबहादुर लिम्बू (अमर इजम) लाई उम्मेदवार घोषण गरेको हो । मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन

बेलबारीमा साङगीतिक साँझ सम्पन्न

बेलबारी । बेलबारीमा उदय, मनिला सोताङ साँङगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । बेलबारी वडा नं. ३ स्थित हाल निर्माणधीन रहेको ड्रिमल्याण्ड फन पार्कमा शुक्रबार साँझ कार्यक्रम सम्पन्न भएको हो । बेलबारी फुटबल क्लबको आयोजनामा सो साँङगीतिक साँझ सम्पन्न भएको हो । ग्रासरुट फुटबल तालिमलाई निरन्तर सञ्चालन गर्न साथै बङ्गलादेशमा

आयोजक डाँगीहाट रातोलाई स्तब्ध बनाउदैं धरान फाइनलमा

बेलबारी । ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले हराउदैं धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो । मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी शुक्रबारको खेलको पहिलो हाफको

राजेश हमाल देउसी खेल्न उर्लाबारी आउँदैं

उर्लाबारी । त्रिकाल परिवार फाउण्डेशन उर्लाबारीले बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको छ । त्रिकाल परिवारले विहीबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमका बारेमा जानकारी गराएको हो । सामाजिक सेवा कार्यक्रम सहयोगार्थ कार्तिक १० गते देउसी भैलो कार्यक्रम गर्ने भएको संयोजक नारायण बस्नेतले जानकारी दिनुभयो । देउसी

कात्तिक १३ गते किजापूजामा सार्वजनिक बिदा

काठमाडौँ — नेपाल सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्तिक ५ गते बसेको मन्त्रिपरिषद्को वैठकबाट देशका सबै कार्यालय बिदा दिने निर्णय गरेको हो ।

धानको समर्थन मूल्य तोकियो

काठमाडौं : सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको न्यूनतम् समर्थन मूल्य प्रतिक्‍वीन्ट २५३२ रुपैयाँ र मध्ययम धानको मूल्य २६७३ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। २०७६ कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू १. नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध

गोरु काटेको आरोपमा एक महिला पक्राउ

बेलबारी, बेलबारी नगरपालिका वडा नं ०४ काकुम स्थित एक घरमा गोरुको काट्दै गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बिहान करिब ९ बजेको समयमा गोरु काट्दै गरेको ५ जना मध्ये प्रहरीले एक महिलालाई मात्र पक्राउ गरेको छ । बाकी अन्य चाहिँ फरार रहेको प्रहरीले जानकारी दिएको छ ।