भारतले ल्याएको बिवादित नयाँ राजनीतिक नक्शालाई अन्तराष्ट्रियकरण गर्न नहुने दाहालको भनाई

काठमाडौं, कात्तिक २५ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् । सिंहदरवारमा राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’ भारतले

मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिवमा नवराज राई

धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकिय सचिवमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नवराज राई नियुक्त भएका छन् । राईलाई मुख्यमन्त्री शेरधन राईले बिहीबार प्रमुख स्वकिय सचिवमा नियक्त गर्नु भएको हो । यस अघि नवराज राईले आन्तरिक मामिला मन्त्रालयले संचालन गरेको म अघि बढ्छु कार्यक्रमको संयोजकको भूमिका निर्वाह

शान्ति युवा समुहद्वारा सरसफाई कार्यक्रम

नलबारी । लामाे समय देखि निष्क्रिय रहेकाे बेलबारी ९ स्थित शान्ति युवा समुहले पुन नविकरण गरि आफ्नो गतिविधि सुरु गरेकाे छ । शनिवार नलबारीमा अवस्थित समुहकाे भवनमा एक कार्यक्रमकाे आयाेजना गरि समुहले सरसफाई अभियान शुरु गरेकाे हाे । बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य शिवनाथ धिमालले साे अभियानकाे व्यानर पढेर शुभारम्भ गर्नु

जलाए विद्यार्थीले सार्बजनिक गरेको बिवादित भारतको नयाँ राजनीतिक नक्शा

२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो पारेर सार्वजनिक गरेको नंया राजनीतिक नक्सालाई समाजबादी विद्यार्थी संगठनका विद्यार्थीहरुले जलाएका छन् । काठमाडौं स्थित भारतीय दूतावास नजिक लैनचौरमा भएको संयुक्त विभिन्न विद्यार्थी संगठनहरुले गरेेेको विरोध प्रदर्शनमा विवादित नक्सा जलाएका हुन । बिरोध प्रदर्शन कार्यक्रममा संयुक्त विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो

समाजवादी पार्टी प्रदेश समिति बैठकको निर्णयहरु सार्वजनिक

दमक । समाजवादी पार्टी नेपाल प्रदेश नं. १ को पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । बसेको बैठकले विभिन्न समसामयीक राजनीतिक विषयहरु निर्णय गर्दै सम्पन्न गरेको छ । आज बिहिबार दमकको

मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन समिति गठन

उर्लाबारी । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ । बिहिबार मोरङको उर्लाबारी स्थित धिमाल जातीय विकास केन्द्र, परियोजना स्थलमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित

धरानमा ८० करोडको योजना खुस्किएको खुलासा

धरान । प्रतिनिधिसभा उम्मेद्वार अशोक राईले धरानको विकासका लागि पहल गरेपनि धरान उपमहानगरपालिकाकोे असहयोगले ८० करोड रूपैयाँको योजना खुस्किएको खुलासा भएको छ । समाजवादी पार्टीको धरानमा बसेको बैठकमा पनि यो कुरा उठेको उपमहानगर अध्यक्ष ताजुब लिम्बूले बताए । ‘वरिष्ठ नेताको पहलमा ८० करोड रुपैयाँ आइसकेको थियो, तर उपमहानगरपालिकाकै असयोगले गुम्यो’,

संगठन बिस्तारमा लाग्यो शिल्पी विषेश प्रदेश समिति

काठमाडौं।  समाजवादी पार्टी निकट दलित संगठन शिल्पी विशेष प्रदेश समितिले शिल्पी विशेष प्रदेश समितिमा र अन्तर्राष्ट्रिय (प्रबास) क्षेत्रमा सदस्य थप गरेको छ । शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शिल्पी विशेष प्रदेश समिति सदस्यमा कमला दुवाल विश्वकर्मा (सिन्धुली) लाई मनोनित गरेको छ । सो बैठकले

परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो

एजेन्सी– इन्डोनेशियामा व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ । परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीले जनाएको छ । उनीसँग सम्बन्ध राख्ने महिलालाई भने

खगेन्द्र माखिमको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय समिति (नामावली सहित)

धरान । खगेन्द्र माखिमको अध्यक्षतामा १ सय ५७ सदस्यीय लिम्बुवान राष्ट्रिय समिति गठन भएको छ । लिम्बुवान राष्ट्रिय समिति समाजवादी पार्टी निकट समिति गठन भएको हो । १ नं. प्रदेश समायोजन भेलाकै अवसरमा लिम्बुवान राष्ट्रिय समिति गठन गरिएको समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा फक्ताङलुङ योङहाङ, प्रेमदीप