बेलायतको प्रधानमन्त्री जोनसन कोरोनाको उपचार पछि घर फिर्ता

बैशाख १, काठमाडौं ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा फिर्ता भएका छन् । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताले यस्तो जानकारी दिएका हुन् । अस्पतालमा भर्ना भएपछि उनलाई ३ दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो । अब उनले केही दिन आराम गर्नेछन् । त्यसपछिमात्र काममा फर्किनेछन् । प्रधानमन्त्री

कोरोना भाईरसबाट बिदेशमा रहेका १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित

बैशाख १, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा १ जना नेपालीको ज्यान गएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति

जापानले आफ्नो नागरिकलाई आज साझ ८ बजे लाने तयारी

चैत २८, काठमाडौ ।  जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ । कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लक डाउनका कारण

बेलयातका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाईरसबाट संक्रमित

लन्डन । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई १० दिनअघि संक्रमण देखिएको थियो। बीबीसीका अनुसार केही परीक्षण अत्यावश्यक भएको चिकित्सकहरूको सल्लाहपछि अस्पताल भर्ना गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिए। संक्रमण देखिएयता प्रधानमन्त्री जोनसन आइसोलेसनमा छन् । क्याबिनेट बैठक पनि आइसोलेसनमा बसेकै स्थानमा गर्दै

एक वर्ष पुराना अष्ट्रेलिया आएका नेपाली विद्यार्थीले सुपर चलाउन पाउने

अष्ट्रेलिया । कोरोनाका कारण अष्ट्रेलियामा संकटमा पर्न थालेका अन्तर्राष्ट्रिय विद्यार्थीबारे बहस सुरु भएको छ । शनिवार नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्कट मोरिसनले एक वर्ष भित्र अष्ट्रेलिया आएका विद्यार्थीलाई बस्न खान समस्या परे स्वदेश फर्कन सुझाव दिएपछि, अहिले अन्तराष्ट्रिय विद्यार्थीहरुमा अन्यौलता छाएको छ । अष्ट्रेलियाको गृह मन्त्रालयको तथ्यांक अनुसार हाल अष्ट्रेलियामा

कोरोना भाइरसले स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु

काठमाडौं, १४ चैत । नोबेल कोरोना भाइरस अर्थात ( कोभिड १९) संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। कोरोना

कुन देशमा कति संक्रमण र कतिको मृत्यु भएको छ ? हेर्नूहोस –

कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले (WHO) ले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट मृत्यु हुनेको संख्या रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको घट्दै गएको

म्यान्चेस्टर युनाईटेडकि पुर्व मिडफिल्डर मरुआन फेलाइनी कोरोनाको संक्रमण

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मरुआन फेलाइनीलाई कोरोना भाइरसको संक्रमण भएको छ। फेलाइनी ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्। ३२ वर्षे फेलैनी हाल चीनको एसहान्दोङ एलयुनाङबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्। संक्रमित उनले छिट्टै खेलमा फर्किने आशा व्यक्त गरेका छन्। 'यस अवधिमा खेलाडीको शारिरिक तापक्रम सामान्य रहेको

कोरोनाको उदगमस्थल चीनमा गयो भुकम्प, काठमाडौमा समेत धक्का महसुस

७ चैत, काठमाडौं । कोरोनाको उदगमस्थल चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार विहान ७:१८ बजे बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका नेपालका स्थानसम्म महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

शुभ समाचार; कोरोना भाईराससंग डराउनु पर्दैन

चैत ७, काठमाडौ । कोरोना भाईरस सम्बन्धि ग्लोबल पब्लिक अफेयर्स, क्यानाडाले लिकालेको तथ्यांकमा कोरोना भाईरससंग नडराउनु पर्ने निष्कर्ष सार्बजनिक गरेको छ । क्यानाडाले विभिन्न देशमा लागेको बिभिन्न देशमा उपचारको क्रममा निको भएको १६ अनुभव तयार पारेका छ्न । १. चीनले उसको अन्तिम कोरोना अस्पताल पनि कोही उपचार गर्न नआएर बन्द