चिन र भारतको बिच हिंसक झडप चिनको सेनाले गरे २० भारतीय सेनाको हत्या

असार ३, बुधबार । लद्दाखको गलवान उपत्याकामा सोमबार राति ४ घन्टासम्म दुई देशका सेनाबीझ हिंसक झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन । दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा यो ठूलो हताहत भएको बुझिएको छ । यस क्रममा

भारतमा शनिबार मात्र ३ सय ०९ जनाले ज्यान गुमाए, संक्रमितको संङख्या तीन लाख २१ हजार भन्दा बढी

जेठ ३२, बेलबारी । भारतमा मात्र एकै दिनमा १२ हजार भन्दा बढी संक्रमित थपिएका छ । शनिबार संक्रमित थपिए संगै शनिबार ३ सय ९ जनाले ज्यान गुमाएका हो । भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका हो। भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको

अमेरिकामा दन्किँदैछ जातिय आन्दोलनको आगो

वासिंटन : मे २५ मा अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हिरासतमै हत्या भयो । मिनेपोलिसका तीन प्रहरी अधिकृतले जर्जको हात पछाडि बाँधेर भुइँमा लडाउँदै घाँटी थिचेर उनको हत्या भएको थियो । गोरो जातिका डेरेक चौभिन नामका प्रहरी अधिकृतले ८ मिनेटभन्दा धेरै बेरसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । अरु दुई अधिकृत

सुन्दा अचम्म लाग्ने; जुम्ल्याहा छोराको २ वटा बाबा

जेठ ६, एजेन्सी । चीनमा एउटा घटना घटेको छ । जो कोहिले त्यो समाचार सुन्दा अचम्म लाग्न सक्छ । किन कि चिनमा एक पुरुष आफ्ना जुम्ल्याहा छोराहरूको दुई फरक फरक पिता रहेको अनाैठो घटना सार्वजनिक भएको छ । नाम नखुलाइएका ती पुरुषले जुम्ल्याहाको जन्मदर्ता गराउने क्रममा अनिवार्य रूपमा गरिने डीएनए

अमेरिकन आइडलको उपविजेता बने दिवेश

जेठ ०५ , काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई

बेलायतमा नेपाली भुपु गोर्खा सैनिकको मृत्युसंगै कोरोनाको कारण मर्नेको संख्या १०

एन्जेसी । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिएका हुन ।  स्जाङजा स्थायी घर भई

हार्वर्ड विश्वविद्यालयका अनुसार कोरोना भाईरसको संङकमण सन् २०२२ सम्म रहन सक्ने

एजेन्सी । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना

सचेत बनौं; भित्ता र चप्पलबाट समेत कोरोना सरेको पुष्टि

कोरोना भाइरस (कोभिड–१९) को जीवाणु अस्पतालको भित्ता र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जुत्तामा समेत भेटिएको छ ।  अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले चीनको उहानस्थित हुवोसेनसान अस्पतालमा गरिएको अध्ययनको निष्कर्षलाई आधार मानेर नयाँ तथ्य सार्वजनिक गरेको हो । यस तथ्यअनुसार महामारी उच्च अवस्थामा रहेका बेला संक्रमित राखिएको अस्पतालको

अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

३ बैशाख, काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ )लाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो । नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

चीनमा फेरी कोरोनाको संक्रमण देखियो

बैशाख १, बेलबारी । सोमबार चीनमा कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित भेटिएका छन् । यो ५ साता भन्दा लामो समय पछि कै उच्च संख्या हो । संक्रमित मध्ये धेरै जसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ । संक्रमित हुनेमा आधा भन्दा बढी मानिस रुससँगको सीमा जोडिएको