कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। भाइरसको लक्षण देखिएपछि अस्पताल गएका उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै १६२ देशमा यो भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसका कारण स्पेनमा २४ घण्टामा थप ४८ जनाको ज्यान गएको छ।

विश्व चर्चित फुटबल खेलाडी रोनाल्डीनो पक्राउ

एजेन्सी । ब्राजिलको राष्ट्रिय टिमका पूर्व फुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो पक्राउ परेको गोल डटकमले जनाएको छ। नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ। एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा

रक्तदानपछि बिस्कुट नपाएको रिसमा आफै रगत पिए

फागुन ४ ऐजेन्सी । विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घटना घटेको छ । रक्तदान कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको रगत आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले ररक्तदान गरे बापत बिस्कुट नपाएपछि यस्तो कार्य गरेका हुन् । प्रायजसो ठाउँमा रक्तदान गरेका

ह्वाट्स एपका प्रयोगकर्ता २ अर्बभन्दा बढी

फागुन १, सान फ्रान्सिस्को । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्स एपका प्रयोगकर्ता २ अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ । मेसेन्जर झैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्स एपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्स एप सञ्चार

स्विडेनका १७ बर्षिय किशोरी नोबेल शान्ती पुरस्कारका लागि मनोनयन

काठमाण्डौ ।  स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् । गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को

रोकिएन आगोलागी, अष्ट्रेलियाले गर्‍यो संकटकालको घोषण

अष्ट्रेलिया, माघ १८ । अस्ट्रेलियामा विगत चार महिनादेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । राजधानी क्यानबेरामा डढेलोले क्षति बढ्ने क्रम नरोकिएपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । गएको सेप्टेम्बरदेखि क्यानबेराको दक्षिणी भेगसम्म डढेलो फैलिएकोले आपत्कालीन अवस्था घोषणा गरिएको हो । त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका

महाभियोग सुनुवाइमा ट्रम्प उपस्थित नहुने

१४ मंसिर, एजेन्सी, अमेरिका । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वकिलहरूले बुधवार संसद्‍को तल्लो सदनमा हुने सुनुवाइमा भाग नलिने जनाएको छ। संसद्‍को न्यायपालिका सम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने बताएका हुन्। अघिल्लो हप्ता समितिका अध्यक्ष

हङ्कङमा प्रदर्शनकारी माथि प्रहरीद्धारा गोली प्रहार

बेलबारी । हङ्कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले कम्तीमा एक जनामाथि गोली चलाएको छ । फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो । अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन् । मुठभेड

परस्त्रीसँग सम्बन्ध राखेपछि धर्मगुरुलाई २८ पटक बेतको छडीले हिर्काइयो

एजेन्सी– इन्डोनेशियामा व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने एक पुरुषलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको छ । परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीले जनाएको छ । उनीसँग सम्बन्ध राख्ने महिलालाई भने

दमकमा दुईजनमा डेङगु, नियन्त्रणका लागी अभियान सुरु

  दमक/झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि डेङगुको संक्रमण देखीन थालेको हो । धरानको