बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत
बेलबारी। शुक्रवार नगरपालिकाको सभाहलमा सुरु भएको दसौँ नगरसभामा उपप्रमुख नीतु थापाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत गरेकी छिन। प्रस्तुत नीति तथा कार्यक्रमले भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रलाई

