कविता “लकडाउनमा म आफ्नो घर फर्किरहेछु”

भुपाल राई बन्द गर्नोस् तपाईंको घरको झ्यालढोका हल्लिरहेको मलमलको पर्दा नचढ्नू अपराह्न बरन्डा, छत र बार्दलीहरूतिर तपाईंको भव्य कम्पाउन्डको भित्ता छुँदै छुँदै तपाईंको पटांगिनीतिर आँखा डुलाउँदै डुलाउँदै म यतिखेर आफ्नो घर फर्किरहेछु लकडाउनमा छ यतिखेर तपाईंको सवारी तपाईंको मन्दिर, अड्डा, अदालत गाडी, एम्बुलेन्स, दमकल, बस तपाईंको सिंहदरबार शीतलनिवास सरकार र

कविता “अनुत्तरित प्रश्नहरु”

रन्जना राई तिमिलाई सपनामै भेटिरहनु पनि मेरो आदत बनेछ अचेल । थाहा छैन तिम्रा यादहरुलाई म किन यति बिघ्न प्रेम गर्छु ?? किला ठोकेर मुटुका भित्ताहरुमा किन सजाउछु तिम्रो तस्बिर ?? किन बग्न भन्छु तिमिलाई प्रत्येक शिरा र धमनिहरुमा ?? सायद, सपनाहरुको छोटो सुचिमा तिमी सबैभन्दा प्रीय सपना थिएछौ मेरो

कविता “रहर”

अबिनाश आङ्बुहाङ लिम्बु ऊ एउटा अकविता हचुवा बहकिएको बौलाहा बतास जस्तो तर उसमा नियन्त्रित हुने चाहना छ निर्मल नदीझैँ बग्ने मन छ गुराँसझैँ मुस्कुराउने रहर छ त्यसैले त, भावानाको झरीले निथ्रुक्क भिजेर फुल्लिएको छ उसका पानाहरू भद्दा पल्टिएको छ उसका रहरहरू हो समय लाग्छ ऊ कुरिरहेको छ न्यानो घामको स्पर्श

कबिता “अन्तिम निर्णय”

खुक्सङ खम्बु राई ओहो ! हामी मात्रै कति जानु लाहुर र बन्नु गधाको बच्चा कति जानु विदेश र हुनु अर्काको नोकर कमसेकम देशमा त एक माऊ सुँङ्गुर एक हल गोरु एक फोक्टा पाखोबारीको मालिक पो थियौं त र त्यही पाखोबारी माथि स्वतन्त्रतापूर्वक उभेका पो थियौ त ओहो ! कस्ले बनाईरहेछ

लकडाउनको समयमा “दूध ढुवानी सेवा“ टाँसेर अवैध मदिरा ओसारपोसार

२५ चैैत, मकवानपुर : ‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले टेम्पोलाई नियन्त्रणमा लिएको छ। लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर-२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त टेम्पो चेक गर्दा अवैध

सलकपुरको बनमा प्रहरी र शिकारी वीच गोली हानहान ; तीन शिकारी पक्राउ

२१ चैत, सुन्दरहरैचा । सुन्दरहरैचाको सलकपुरमा रहेको घना जंगलमा प्रहरी र सिकारी बिच गोली हानाहान भएको छ । शुक्रबार विशेष सुचनाको आधारमा शिकार खेलिरहेको बेला सशस्त्र प्रहरी बल सलकपुरको टोलीले तीन जना सिकारीलाई पक्राउ गरेको छ । शिकार खेलिरहेको अवस्थामा आकस्मिक भेटघाट भए पछि प्रहरी र शिकारी वीच गोली हानहान

मित्रता

हे मित्र ! नभुल्नु मलाई कहिले साथमा रहने छु म तिम्रो जहिले, जस्तो हिमालको छ त्यो अटलता त्यस्तै बलियो छ हाम्रो यो मित्रता। जबसम्म आकाशमा चन्द्रसूर्य रहिरहन्छ तबसम्म हाम्रो मित्रता चलिरहन्छ, न त हामी दाजुभाइ , न त काकाभतिज देखेर हाम्रो मित्रता मानिस हुन्छन् चकित। हाम्रो मित्रता होइन बालुवाको घरजस्तो

समृद्धिका लागि ब्यवहारीक र सिर्जनशिल शिक्षा – रोशन अधिकारी

रोशन अधिकारी समृद्धिका लागि ब्यवहारीक र सिर्जनशिल शिक्षा हाम्रो देशबाट दैनिक औषत ११ सय देखि १३ सय सम्म युवाहरु बैदेशिक रोजगारिको लागि बिदेश पलायन हुन्छन। ती युवाहरुमा ठूलो हिस्सा त कम्तिमा पनि विद्यालय स्तरको शिक्षा हासिल गरेकै हुन्छन। ज्यादै न्यून हिस्सा मात्र निरक्षर हुन्छन् । आफ्नो देसमा रोजगारिका क्षेत्र नभएका

सलाम ! योद्धाहरू

बदी साम्पाङ हिजो आज केही दिनदेखि, मेरो दैनिकी बद्लिएकोछ कति दाइत्वहरू थन्काएर एकातिर त्रासदी मडारिएको मन थाम्दैछु । यहाँ रातहरू अबेरसम्म सुस्ताउँछन् बिहानीहरू संत्रास बोकेर बिउँझन्छन्। ' अप्डेट ' हुनुछ आफूलाई पनि... अनि थपिएका लासहरूको तथ्याङ्क टिप्छु, नयाँ संक्रमितको आङ्कडा उठाउँछु... हरेक बिहान! मान्छे हुनुको गुण; अलिकति स्वार्थी भइदिन्छ मन...