प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ :- विद्यार्थी नेता अशोक राई

आफु बचौ र अरुलाई पनि बचाउ ! अशोक राई सरकारले देशब्यापी रुपमा कोरोनाबाट बच्न हिजोबाट लोकडाउन गरेको छ, जसको उल्लंघनमा प्रहरी र उर्लाबारीको मेयरले कुटेको भिडियो यतिखेर सामाजिक संजालमा भाईरल वनेको छ । लठ्ठीले कुट्नु हुने र नहुने बिचको बिषयमा आ-आफ्नो तर्क/बितर्क पनि राखेको देखिन्छ । सरकार समयानुकूल क्रूर हुनु

लकडाउन उल्लङगन गर्ने सय भन्दा बढी मोटरसाईकल प्रहरीको नियन्त्रणका

१२ चैत्र, बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले लकडाउन उल्लङगन गरेका भन्दै १ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिईउको छ । बुधबार बिहान मात्र सय भन्दा बढी मोटर साईकललाई नियन्त्रणमा लिइएको हो । हिजो मंगलबारको तुलनाका आज बुधबार अलि कम मोटरसाईकल देखिएकोे ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

कोरोनाको भाईरसबाट बच्ने आदिबासी ज्ञान

सन् २०१२ मा पहिलो पटक संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा पहिलो पटक मैले भोल्युन्टरीली आइसोलेटेड इण्डिजिनियस पिपल्स (voluntarily isolated Indigenous Peoples ) को विषयमा छलफल भएको सुनेको थिएँ । यो यस्तो अत्यन्त थोरै संख्यामा भएका आदिवासीहरु हुन् जो बाहिरी दुनियासँग आउन पनि चाहान्नन् र बाहिरकालाई आफ्नो भूमिमा छिर्न पनि दिदैनन्

कोरोनाको उदगमस्थल चीनमा गयो भुकम्प, काठमाडौमा समेत धक्का महसुस

७ चैत, काठमाडौं । कोरोनाको उदगमस्थल चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार विहान ७:१८ बजे बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका नेपालका स्थानसम्म महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

अब हराएको मोबाइल सजिलै भट्न सकिनेछ

बेलबारी। के तपाई मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता निलनोस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ । नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो । विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता

कास्कीमा भुकम्प धक्का महसुस

२ फागुन, नुवाकोट । केहिबेर अघी कास्कीलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर भुकम्प गएको छ । भूकम्पको धक्का नुवाकोटमा पनि महसुस गरिएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का राजधानी काठमाण्डौ सहितका विभिन्न जिल्लामा समेत महसुस भएको थियो

हे ! वीर गोर्खाली

केशव थापा मगर तिमी नालापानी युद्ध लड्यो, टिस्टा र काँगडा जितेर मर्यौ, पहिलो र दोस्रो विश्व युद्ध लड्यौ, सोह्र बर्से जवानी तोप र बारुदको धुवा संग साट्यौ, मलाय र फोकल्याण्डमा विजयको झन्डा गाडेर मर्यौ, सारा विश्व थर्काएर मर्यो । सुन्दै छु, आज पनि ईराक र अफ्गानिस्तानको तातो मरुभुमिमा शान्तिको लागि

रावण कि राम ?

म अलिकती शिर उठाउन खोज्छु तिमि खबदार शिर उठाउलास भन्छौ म अलिकती बोल्न खोज्छु तिमि बोलि मात्र हेर, देख्लास भन्छौ म स्वतन्त्रताका साथ आकाशमा उडन खोज्छु तिमि मेरो अनुमती खोइ भनेर सोध्न थाल्छौ म अलिकती बल्न खोज्छु तिमि अन्धकारको पक्षपोषण गर्न थाल्छौ । तिमि मेरो शत्रु कि मित्र भनेर प्रस्न

कबिता “म टाउको टेकेर आकाश हिंडिरहेछु”

अविनाश आङ्बुहाङ नदिहरू उकालै उकालो बगेपछि समय ओरालै-ओरालो लागीरहेछ बृद्धहरू समयका लौरा टेकेर वयस्क र वाल्यकाल तर्फ प्रबेश गरिरहेछन् हिउँ पग्लिएर हिमाल चुलिदै छ बर्षातमा निथ्रुक भिजे पछि जमिनहरू सुख्खा चर्किएका छन् र झरीले लगाइ रहेछ बन डढेलो अनि ईश्वरहरू जङ्गल र बस्तीहरूमा मनिस र जीवजन्तुहरूका मुर्ति पुजिरहेछन् मानिस आकाश

साथी – सन्दिप अधिकारी

                    साथी- सन्दिप अधिकारी  पहिलो भेट भयाे,तिमीसगँ विद्यालयको प्राङ्गणमा एउटा सम्बन्ध बस्यो त्यहीँ बिद्यालयमा, मन छ तिमीसगँ रम्न र जीवन कटाउन बरु गाँस छाेड्छु तर साथ छाेड्दीन,तिम्रो भराेसालाई जित्न। मनमा छ तिम्रो लागि ठुलो मान र समान तिमी नै हौं मेराे