सुन्दरहरैचामा नाबालिका माथि बलात्कार, २ जना पक्राउ

फाल्गुन २९, बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालिका-७ की डेड बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी रहेका छन् । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी

४० औ नेपाल मगर एकता दिवस बेलबारीमा अनौपचारिक कार्यक्रम गरि मनाए

  ४० औ नेपाल मगर एकता दिवस नेपाल मगर संघ बेलबारी नगर समितिले बेलबारी वार्ड न ३ टुक्रे बजारमा रहेको आफ्नो धार्मिक बनमा मनाएका छन। बेलबारीमा छरिएर रहेको मगर समुदायलाई मगरको हकहित, विकास र एकताको लागि एकजुट गराउने उधेश्यले सबै एक ठाऊमा भेला भई मगर एकता दिवसको सुभकामना आदान प्रदान

चोरीमा संलग्न २ जना पक्राउ; थप अनुसन्धानको लागि म्याद जारी

९ फागुन, बेलबारी । गत माघ १८ गते रातको समय सुन्दरहरैचा नगरपालिका वडा नं.-९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट NCELL को रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी भएको थियो । चोरेर फरार रहेका जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने

श्री पन्चायत आधारभुत सामुदायिक विधालयका विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण

सुजित बस्नेत बेलबारी ,मोरंग। नेकपा एमाले ४ न. वडा कमिटीका अध्यक्ष सुजित बस्नेतको नेतृत्वमा बेलबारी  ४ धरहरामा रहेकाे श्री पन्चायत आधारभुत सामुदायिक विधालयका १४० विद्यार्थीहरुलाई रु ८० हजार बरावरकाे स्कुल ब्याग वितरण गरिएको छ। यस वडा न. ४ मा रहेका अरु बाकि सामुदायक बिद्यालयमा पनि आवस्यकता अनुसार थप सहयोग गरिने

नेपालको किरात र भारतको Kirat (कीरत) तथा Kiratpur (कीरतपुर) फरक हुन्; उपप्राध्यापक प्रेम एक्तेन

[caption id="attachment_13188" align="aligncenter" width="150"] उप-प्राध्यापक प्रेम एक्तेन[/caption] नेपालका किरात को हुन ? नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली वृहत् शब्दकोश २०७५ अनुसार, किरात, प्रचीन नेपालमा शासन गर्ने एक राजवंशको इतिहास भएको नेपालको राजनीतिक इतिहासमा प्रशिद्ध माझ किरात र पल्लो किरात लिम्बुवान क्षेत्रमा बसोवास गर्ने एक प्रचीन समुदाय लिम्बु, राई अदि हुन् ।

दिदी र बहिनीले एकैपटक लोकसेवामा नाम निकाले;बुवा पारसनाथ खुशीले गदगद

वीरगञ्ज, २३ माघ । बाराको महागढीमाई नगरपालिका बस्ने एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन् । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकाल्न सफल भएका हुन् । बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला

उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्री

२२ माघ, म्याग्दी । उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेको छ । घरभित्रै बसेका सर्वसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन्। चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको छ । हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा

बेलबारीले गुमाए दुई अग्रज अभिभावक

बेलबारी,२१ माघ । बेलबारीले दुई अग्रज अभिभावक एक दिनको अगि पछि गरि गुमाएकोछ। बेलबारीका अग्रज संस्कृतिकर्मी ,सङ्‌गीतकर्मी तथा अग्रज साहित्यकार रमेशकुमार तामाङको बुधवार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएकोछ भने बिहिबार बिहान अर्का बेलबारीका अग्रज सामाजिक व्यक्तित्व प्रकाश मादेन लिम्बुको पनि उपचारका क्रममा शल्यक्रीया पश्चात इन्फेक्सनको कारण सरिरको सबै अङ्गहरु

प्रेमविबाह पछि हराएका हुम्लाको चन्द्रकामी भेटिए

७ पौष, काठमाडौ । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्र कामी भेटिएका छन् । गएको मङ्सिर २९ गतेदेखि हराएका भनिएका उनी आज बुधवार बिहान भेटिएका हुन् । खार्पु प्रहरी चौकीको टोलीले उनलाई खार्पुनाथ गाउँपालिका–५ याङचुबजारमा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका हुन । १९ वर्षका

राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

७ पुस, सुर्खेत । सुर्खेत जिल्ला अदालतले यौन दुर्व्यवहारमा परेकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने एक पत्रकारलाई पाँच महिना कैद सजाय सुनाएको छ । ‘राप्ती पहिचान डट कम’ नामक अनलाइन सञ्चार माध्यमका सञ्चालक तुलसीपुर उपमहानरपालिका–३ दाङका यज्ञबहादुर बुढा मगरलाई कैद सजाय सुनाएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार