नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै
१७ असार, काठमाडौँ । नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २६ जनामा संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी उपचारका लागि भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । भर्ना भएका मध्ये दुईजनाको अवस्था