रावण कि राम ?

म अलिकती शिर उठाउन खोज्छु तिमि खबदार शिर उठाउलास भन्छौ म अलिकती बोल्न खोज्छु तिमि बोलि मात्र हेर, देख्लास भन्छौ म स्वतन्त्रताका साथ आकाशमा उडन खोज्छु तिमि मेरो अनुमती खोइ भनेर सोध्न थाल्छौ म अलिकती बल्न खोज्छु तिमि अन्धकारको पक्षपोषण गर्न थाल्छौ । तिमि मेरो शत्रु कि मित्र भनेर प्रस्न

कबिता “म टाउको टेकेर आकाश हिंडिरहेछु”

अविनाश आङ्बुहाङ नदिहरू उकालै उकालो बगेपछि समय ओरालै-ओरालो लागीरहेछ बृद्धहरू समयका लौरा टेकेर वयस्क र वाल्यकाल तर्फ प्रबेश गरिरहेछन् हिउँ पग्लिएर हिमाल चुलिदै छ बर्षातमा निथ्रुक भिजे पछि जमिनहरू सुख्खा चर्किएका छन् र झरीले लगाइ रहेछ बन डढेलो अनि ईश्वरहरू जङ्गल र बस्तीहरूमा मनिस र जीवजन्तुहरूका मुर्ति पुजिरहेछन् मानिस आकाश

साथी – सन्दिप अधिकारी

                    साथी- सन्दिप अधिकारी  पहिलो भेट भयाे,तिमीसगँ विद्यालयको प्राङ्गणमा एउटा सम्बन्ध बस्यो त्यहीँ बिद्यालयमा, मन छ तिमीसगँ रम्न र जीवन कटाउन बरु गाँस छाेड्छु तर साथ छाेड्दीन,तिम्रो भराेसालाई जित्न। मनमा छ तिम्रो लागि ठुलो मान र समान तिमी नै हौं मेराे

मध्यपहाडको यात्रा : चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म

धनकुटाको यात्रा दिनभरिको थकानले होला, एकै निदमा बिहान छ्याङ्ग उज्यालो भएछ । होमकर्ण दाइलाई यहीँबाट बिदा गरेर हामी धनकुटाको हिलेतिर लाग्यौं । लेगुवा–हिले २६ किमिको यस खण्ड पनि असाध्यै अप्ठेरो रहेछ । झन्नै २ घण्टा बढी लगाएर हामी धनकुटाको कागते आइपुग्यौं । जिल्ला संयोजक श्रीराम रायमाझी, नयाँ शक्तिकोतर्फबाट विजयी धनकुटा

कबिता “बयान”

खुक्सङ खम्बु राई 'रक्सी खान्छु खाए पछि मात्छु माते पछि हाकाहाकी भन्छु साँचो कुरा नखोली अब हुन्न बिगारे, आफ्नै ज्यान बिगारेँ देश बिगारेको छैन देशको विकास होस् भनेर म त दिनभर इँटा बोक्छु चिसो पानीमा बालुवा निकाल्छु एकाबिहानै गिटी कुट्न निस्कन्छु बाटो खन्छु, बिल्डिङ ठडाउँछु बेलुका जिऊ दुख्छ चिसोले हातखुट्टा

तिमिलाई भुल्ने आशामा

सन्दिप अधिकारी कमल गा प मनमा डर छ तिमीलाई भुल्ने, तर छैन् पनि आश तिमीलाई पाउने भुल्यौ होला त्यो पल सगैं बिताएको, याद कहाँ आउछ होला त्यो पलहरुको।। मनमा छ डर तिमीबाट टांढिने, तर पनि छैन आश तिमीसंग हुने भुल्यौ होला खाएका ति कसमहरु तर सम्झियौं आफ्नै मात्र चोटहरु बितिसके

“बेपत्ताको आत्मा” कविता

हेमन यात्री बाँचेकाहरूसँग त छँदै छैन म मरेकाहरू सँग पनि छैन तिमीलाई याद हुनु पर्छ अझै- शरद ऋतुको एकबिहान मैले बोकेको राजनीतिशास्त्र र केही युद्धका किताबहरू देखेर कलेज जाँदा–जाँदै बाटामै अपहृत भएको हूँ म त्यसयता बेठेगान छु आजसम्म टाढाबाट कुनै प्रेमीले पठाएको चिट्ठी बाटामै गुमनाम भए जस्तो यता घरमा म

कविता “नियती”

बसन्त खापूङ्ग यो निलो आकाश माथि तात्तिएको चर्को सुर्यको तापले भत भत पोलेर खुईलिपत्र बनाउँदै गर्दा न बादलले छेकेर शितलता दिन्छ नत कुहिरोको चिसो मन्द मन्द हावाको सिरोटो नै चल्छ । त्यसैले त आरिङनी सिहकतप मेनहकतप बस्तीका राता काला मुसाहरुलाई ठुला ठुला निफा बासका आँखाहरु नाली कुजेनको आश्वासनमा खोल्न लगाउदै

गित : यस्तै भयो यो जुनि …

गीत तिमिसङ्ग यस्तै भयो यो जुनि धोका नसम्झनु कर्कलाको पानी भयो जिन्दगी सङ्गाल्न नखोज्नु बाटो हाम्रो अलग भयो गन्तव्य उही भएपनि पाइलाहरु किन लर्खराए सोधिन मैले पनि तिमिसङ्ग यस्तै भयो यो जुनि धोका नसम्झनु फुल जस्तो माया पनि ढुङ्गा भन्दा साह्रो भयो रोइ रोइ हास्नु पनि मर्नु भन्दा गाह्रो भयो

कबिता, अनुष्ठान

बसन्त सिंह खापुङ खरानी र अक्षेता फुकेर जाबे झाेलामा राख्दै टाउकाेकाे वसाङ हल्लाएर थरर थरर काम्दै झर्के थालमा एकाेहाेराे पिटिरहन्छु तेक्लेङ तेक तेक्लेङ तेक। बनमान्छेले हल्लाएकाे कम्मर जस्तै भिरेकाे कम्मरकाे घण्टी हल्लाउदै रुद्राक्षकाे माला र सर्पकाे हड्डी पहिरिएर फलाकिरहन्छु तङ्सिङ तक्मामा उभिएर जाेखाना हेर्दै हेर्दै । तिम्रो माङगेना गर्नु पर्ने