नेपाल टेलिकमको नयाँ प्याकेज सुरु, १०० मिनेट सित्तैमा कुरा गर्न पाइने

३ जेठ, काठमाडौं । नेपाल टेलिकमले भोलिबाट नयाँ भ्वाईस प्याक सेवा सुरु भएको छ । भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) नाम दिइएको सो प्याकको सुरु भएसँगै १०० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर सोमबारबाट भीओएलटीइ सेवा परीक्षण गर्न लागेको

दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्‍यो

२२ वैशाख, काठमाडौँ । व्यवसायिक रूपमा फाइभ जी इन्टरनेटको सुरुवात गर्ने विश्वको पहिलो देश दक्षिण कोरियामा यसका प्रयोगकर्ताको संख्या झण्डै डेढ करोड पुगेको छ । दुई वर्ष अगाडि सुरु भएको फाइभ जी नेटवर्कका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख नाघेको तथ्यांकले देखाएको छ । दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि

सरकारद्वारा नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई प्रदान

  १९ वैशाख २०७८,  काठमाडौं । नेपाल सरकारले ´चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८` को अवसर पारेर यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीलाई प्रदान गरेको छ । सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई रूपैयाँ एक लाख सहित ‘नेसनल

टेलिकमबाट ‘फाइभजी’ परीक्षण सुरु गर्ने निर्णय

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार

सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताएका हुन् । सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले

विश्वबाट विस्थापित १५० वर्ष पुरानो रेल डेन्टिङ पेन्टिङ गरी नेपालमा

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दुरीमा रेल सञ्चालन गर्नका लागि सरकारले आज एउटा रेल सेट नेपाल भित्र्याएको छ । भारतबाट दिउँसो २ बजे जनकपुर रेल स्टेशनमा आइपुगेको यो पुरानो डिजाइनको हो । नेपालले विश्वबाटै विस्थापित १५० वर्ष पुरानो मोडेल अन्तर्गतको न्यारो ब्रोडगेज लिकमा मात्र चल्ने रेल भित्र्याएको हो ।

संन्चार माध्यमको नवीकरण शुल्क नलिने सरकारको निर्णय

साउन १, काठमाडौं । सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले यस बर्ष कोरोना भाईरसको महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै अर्थ एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमहरुलाई नवीकरण शुल्क मिनाहाका गर्न

विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ द्वारा सुर्यग्रहण अवलोकन कार्यक्रम सम्पन

[caption id="attachment_5606" align="aligncenter" width="911"] सुर्य ग्रहण अवलोकन[/caption] असार ७, बेलबारी । बेलबारी नगरपालिका वडा नं ३ मा रहेको गोदावारी बिद्या मन्दिर आवासीय माध्यमिक विद्यालयमा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको छ । विज्ञान शिक्षक समाज नेपाल प्रदेश न १ को आयोजनामा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको हो । कार्यक्रमका

लक डाउनमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरु

बेलबारी। कोभिड-१९ अर्थात काेरोनाभाइरसका कारण अहिले देश लकडाउनमा छ । यस्तो अवस्था मा साइबर अपराधीहरुको बिगबिगी बढ्नसक्ने चिन्ता बैंकहरुलाई थपिएको छ । बैंकहरुले आफ्ना सेवाग्राही साइबर अपराधीको निशानामा पर्नसक्ने जोखिमको अन्दाज गरेर सचेत गराइरहेका छन् । यस्तोमा अपरिचित कलहरु आउने सक्ने र त्यस्ता व्यक्तिहरुले आफू बैंकको प्रतिनिधि भएको झूठो आश्वासन

लक-डाउनको साथी ईन्टरनेट

बेलबारी । कोरोनभाइरस (कोभिड–१९) कारण विगत करीब तीन साता देेेेखी देश लकडाउनमा छ । संक्रमण फैलिन नदिन सरकारले घरबाट बाहिर निस्किन समेत प्रतिबन्ध लगाएको छ । यस्तोमा घरमै बसेर भिडियो कन्फ्रेन्समार्फत पेशागत काममा जोडिने, अनलाइन कक्षा सञ्चालन गर्ने अनी भिडियो कन्टेन्ट हेर्ने प्रयोगकर्ताहरुको संख्या बढ्दा अहिले ठूलो मात्रामा इन्टरनेट खपत