यतिसम्म बद्मासी गर्छन् कर्मचारी ! संघ शब्द घुसाउने प्रयास असफल
३ फागुन, काठमाडौं । प्रतिनिधि सभाले शुक्रबार कर्मचारी समायोजन विधेयक संशोधनसहित पारित गरेको छ । विधेयक पारित हुनुपूर्व भने संसदको राज्य व्यवस्था तथा शुसासन समितिमा केही फरक दृष्य देखिए । दिउँसो ३ बजेको प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक समितिको प्रतिवेदनसहित पेस गर्ने कार्यसूची थियो । ३ बज्नै लाग्दा समितिले प्रतिवेदनमाथि छलफल