अधिकार सम्पन्न महिलाहरुमाथि नै निरन्तर प्रहार किन हुँदैछ?-उपप्रमुख पराजुली

अधिकार सम्पन्न महिलाहरुमाथि नै निरन्तर प्रहार किन हुँदैछ?-उपप्रमुख पराजुली बेलबारी , मोरंग । बेलबारी नगरपालिकामा विविध कार्यक्रम गरि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ।उज्यालो महिला फेडेरेशन बेलबारीको आयोजनामा आयोजित उक्त कार्यक्रम बेलबारी नगरपालिकाको सभाहलमा सप्पन्न भएको संस्थाकी अध्यक्ष तिला लेकालीले बताइन्। राजनैतिक दल,सामाजिक संघ संस्था जनप्रतिनिधि लगायतको उपस्थितिमा

महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य बन्न सक्दैन : उपराष्ट्रपति पुन

२४ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । सोमबारअन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य हुनुपर्ने बताएका हुन् ।

८ मार्च आज १११औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस

                                   आज ८ मार्च १११औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्वका श्रमजिवि महिला मित्रहरुमा शुभकामना।महिलाको श्रमको मुल्यांकन र उचित पारिश्रमिक नपाएको श्रम मा लैङ्गिक विभेद गरिएको हुदा सन १९१० मा समाजवादी नेत्री क्लारा जेट्किनले

खुवालुङ फुटाउने प्रयास भएको भन्दै किराँत राई विद्यार्थी संघद्वारा विरोध प्रर्दशन (तस्वीर सहित)

फागुन २१, बेलबारी । अरुण, तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीमा रहेको खुवालुङलाई फुटाउने दुस्साहस गरिएको भन्दै किरात राई विद्यार्थी संघले बिरोध गरेका छन् । उनीहरुले संगमस्थल त्रिवेणीमा नै पुगेर विरोध गरेका हुन् । विहीबार संघका अध्यक्ष रामचन्द्र राईको नेतृत्वमा विद्यार्थीहरु खुवालुङ क्षेत्रमै पुगेर खुवालुङलाई फुटाउने सरकार प्रमुखको अभिव्यक्तिको विरोध

बेलबारीका मगरहरूले ३९ औ स्थापना दिवस भव्य रुपमा मनाउदै

फागुन  १६, बेलबारी । नेपाल मगर संघ को ३९ औ स्थापना दिवस भव्य रुपमा बेलबारीका मगरहरूले मनाएका छन । बेलबारी भरीका मगरहरू आफ़नो भेष भूषामा सजीएर एक अर्कामा शुभकामना आदान प्रदान गरेक़ा छन् । नेपाल आदिबासी जनजाति महासंघ बेलबारी नगर समन्यव समितिका अध्यक्ष तिलक प्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन भएको

भोलि देखी नगर भित्रका भुमिहिन दलित, सकुम्बासी तथा अब्यबस्थित बसोबासको फारम भरिनेछ :- नगर प्रमुख सुवेदी

०४ फागुन, बेलबारी । भुमिहिन दलित, भुमिहिन सकुम्बासी तथा अब्यबस्थित बसोबास गर्ने जनताहरुको भालि देखि तथ्याक विवरण संकलन गर्ने भएको छ । मंगलबार बेलबारी नगरपालिकाको तथ्याक संकलनको इकाई कार्यालयको उद्घाटन गरीएको छ । उदघाटन कार्यक्रममा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यालयको उद्घाटन गदै भोलि देखि टोल टोलमा गएर तथ्याक संकलन गर्न

नागरिकलाई आत्मनिर्भर  बनाउँने अभियानमा छौँ ।

२९ माघ बेलबारी । बेलबारी नगरपालिकाले मत्स्यपालक किसानहरुलाई कृषि चुना वितरण गरेको छ।बिहिवार एक कार्यक्रमका बीच उक्त सामग्री किसानहरुलाई वितरण गरिएको बेलबारी नगरपालिकाका पशुपन्छी शाखा प्रमुख बाबुराम खड्काले बताए। नगर क्षेत्रभित्रका ४५ जना मत्स्यपालक किसान र फर्म संचालक व्यवशायीहरुलाई २१ क्विन्टल कृषि चुना वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्

दमकमा धिमाल फुड फेष्टिभल सुरु

माघ २७, दमक । धिमाल समुदायको खाद्य परिकारको प्रवर्धन र संस्कृतिको संरक्षण गर्न भन्दै मंगलबारदेखि झापाको दमकमा ‘धिमाल फुड फेस्टिभल’ शुरू भएको छ । ‘संस्कृति, मौलिकता र स्वस्थ्य खाना’ भन्ने नारासहित धिमाल जातीय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्धनका लागि दमकमा ‘चिचिरी–गेन्द्रो दिवस’ अर्थात धिमाल फुड फेस्टिभल शुरू भएको

दुई बर्ष भित्र १४ लाख परिवारलाई लालपुर्जा वितरण गर्ने

माघ २७, काठमाडौँ । सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४

युवा सरोकार मञ्चद्वारा वातावरण संरक्षण तथा अन्तर्कियात्मक कार्यक्रम समपन्न

बेलबारी । युवा सरोकार मञ्च बेलबारीले आयोजना गरेको चार दिने वातवरण संरक्षणमा विध्यार्थीहरुको भुमिका तथा अन्तर्कियात्मक कार्यक्रम सोमबारबाट सुरु भएको छ । बेलबारी ४ को कसेनी माविमा सोमबार गरीएको पहिलो कार्यक्रम सकरात्मक रुपमा सम्पन्न भएको युवा सरोकार मञ्चका अध्यक्ष रिषि राईले बताएका छन् । वातवरण सफा र स्वच्छ राख्न विध्यार्थीहरुको