बेलबारीको खानेपानीमा संयुक्त गठबन्धनको प्यानल विजयी, अध्यक्षमा रुकमिणी

चैत ८, बेलबारी । बेलबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा सयुक्त साझा गठबन्धनको तर्फबाट रुक्मीणी धिमाल निर्वाचित भएका छन । शनिबार बेलबारीको भगवती उच्च मा.विमा भएको निर्वाचनमा धिमालले ७५२ मत प्राप्त गर्दै अर्का प्रत्यासी उम्मेदवार  गौतमलाई ५६५ मतले पछि पार्दै जित हासिल गरेको छन् । खेम गौतमको मत भने

तिन दलको गठबन्धनका साझा उम्मेदवारको पत्रकार सम्मेलनगरि घोषणा

बेलबारी। बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि चैत ७ गते हुने निर्वाचनमा नयाँ नेतृत्व चयनकालागि तिन दलिय वठबन्धनले आफ्नो साझा उम्मेदवार आज पत्रकार सम्मेलन गरि बुधबार सार्बजनिक गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन बनाएर उमे्दवारी दिएका छन् । जनता समाजबादी पार्टीबाट उपाध्यक्ष केशब

बेलबारी साना सहरी खानेपानी संस्थाको अध्यक्षमा धिमाल र गौतमको चर्चा

[caption id="attachment_8798" align="aligncenter" width="392"]            रुकमिणी धिमाल                                खेम प्रसाद गौतम[/caption] चैत २, बेलबारी । बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चैत ०७ गते चुनाव हुने भएको छ । संस्थाको

नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिको “चार- स” अभियान सम्पन्न

१ गते चैत्र ,२०७७। नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समिति को आयोजना तथा नेपाल मगर संघ पथरी सनिश्चारे मोरंगको व्यवस्थापनमा चार स अभियान सनिबार सम्पन्न भएको छ। मोरंग जिल्ला भरिका मगरहरु यस चार स अभियान नेपाल मगर संघको भवन पथरी सनिश्चारे मा भेला भै सम्पन्न भएका थिए। उक्त अभियान

बेलबारी खानेपानी सस्थामा सहमती हुन् सकेन, अब चुनाब हुने निश्चित

[caption id="attachment_8774" align="aligncenter" width="1130"] नेपाली कांग्रेसका नगर सभापति शम्भु भट्टराई[/caption] चैत्र १, बेलबारी । पटक-पटक बैठक बसी निकास निकाल्न खोजे पनि राजनीतिक दलहरुमा सहमती हुन् नसक्दा बेलबारी साना सहरी खानेपानी संस्थाको चुनाब हुने निश्चित भएको छ। नेपाली कांग्रेस पार्टीले अध्यक्ष पद नछोड्ने र नेकपा एमालेले पनि अध्यक्ष पदको दाबि गरेपछि

खुवालुङ संरक्षणका दुई अभियन्ता पक्राउ

फागुन २७, काठमाडौं । प्रहरीले खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ फागुनमा विराटनगर पुगेर किराँतहरूको सांस्कृतिक र मिथ जोडिएको खुवालुङ ढुंगा फुटाउने घोषणा गरेपछि किराँतहरू आन्दोलित भएका थिए । सप्तकोसीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक बिम्ब खवालुङ

गाँजा खानुका फाइदाहरु ,महाशिवरात्रि बिशेष

२७ फागुन, काठमाडौं । आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । शिवरात्रिमा शिवको प्रसादका रूपमा गाँजालाई लिइने परम्परा पहिलेदेखि नै छ। गाँजालाई चेतनाको फरक अनुभूतिका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ। दिमाग शान्त र पीडारहित पार्ने माध्यमका रूपमा पनि गाँजा प्रयोग

महाशिवरात्रि पर्व विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदै

२७ फागुन, काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा.

अब दैनिक दुई घण्टा काठमाडौँबासीका धारामा मेलम्चीको पानी !

काठमाडौँ । काठमाडौँबासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक तिरेप्रसाद खत्रीले आंशिकरुपमा परीक्षण गरेर चैत दोस्रो सातादेखि नै वितरण गर्न सकिने बताए । ‘पूर्णरुपमा परीक्षण गरी वितरण गर्न भने

‘खानेपानिमा अब हाम्रो नेतृत्व हुने छ’ जसपा अध्यक्ष तिलक राई ,बेलबारी

बेलबारी मोरंग।  बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभा यहि मिति २०७७ चैत्र ७ गते हुदै छ। बर्षौ अघि निर्बाचित समितिको कार्याकाल सकीए पनि साधारणसभा हुन्सकेको थिएन। अबको साधारण सभाबाट नया समिति चयन हुनेछन । यसकालागि नेपालि कांग्रेस , नेकपा एमाले ,जनता समाजबादी पार्टी र नेकपा एमावोबादी पनि