महिला नेतृ बिमला अर्यालद्वारा न्यानो कपडा वितरण द्वारा

माघ १८, बिराटनगर । सामाजिक अभियन्ता तथा महिला नेतृ विमला अर्यालले विराटनगरमा न्यानो कपडा वितरण गरेकी छन् । आइतबार विराटनगर–१४ जतुवास्थित गुरुकुल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा थर्मकोट सेट वितरण गरेकी हुन् । समाजसेवा र राजनीतिक क्षेत्रमा सक्रिय अर्यालको नेतृत्त्वमा गुरुकुलका कक्षा छ र आठ कक्षामा अध्ययनरत ३० विद्यार्थीलाई न्यानो

जन्मदिनको अवसरमा असहाय वृद्ध परिवारलाई सहयोग 

बेलबारी । सामान्यता मान्छेले आफ्नो जन्मदिन घुमघाम गरेर , खानपिन गरेर , अथवा भेटघाट गरेर मनाउने गर्दछन । तर मेनुका याम्फुले एक असहाय वृद्ध परिवारलाई खाध्ययन लगायत आर्थिक सहयोग गरि फरक तरिकाले मनाएका छन । सानै उमेरमा समाजसेवामा लागेका याम्फु मानव सेवानै उतृष्ट कर्म हो भन्ने मान्यता राख्दछन । कलिलो

दशनामी ग्रुपद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग

बेलवारी । दशनामी युवा ग्रुपले प्रविन गिरि बचाउ अभियान अन्तर्गत मिर्गौला पीडित प्रविन गिरीलाई ७५ हजार २ सय ७५ रकम सहयोग प्रदान गरेका छन् । बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन

हराएको मोटरसाईकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

माघ १२, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको मोटरसाइकलहरु खोजी गरि  सम्बन्धित सवारी धनीलाई बुझाउने गरेको छन् । यसै क्रममा केराबारी गाउँपालिका वडा नं.१० बस्ने भिमराज देवानको ना ०१-०२-०४२ प ८३२९ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घरमा राखेको अवस्थामा हराएको थियो । उनले प्रहरीलाई जानकारी दिएका थिए । सो लगतै

प्रकृतिद्वारा बालबिकास केन्द्रलाई सहयोग

  नरेश विश्वकर्मा  धरान २० देवीगाउँमा रहेको जनजागरण बालबिकास केन्द्रलाई प्रकृति बचत तथा ऋण सहकारी सँस्था लि. धरान १२ ले आफ्नो ११औं वार्षिक उत्सवको अवसरमा ३ थान टी(टेवल,१२ थान प्लाष्टिक टुल (पिर्का), १३ मिटर फाईवर म्याट सहित १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ । हिउँदको महिना कठ्याङ्ग्रिदो जाडोमा समेत

प्रहरी हवल्दार चण्डीमान राई पुष महिनाको उत्कृष्ट प्रहरी घोषित

पाँचथर । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार चण्डीमान राई पुष महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथर दरबन्दी भएका प्रहरी हवल्दार चण्डीमान राई बिगत एक वर्ष देखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत रहेका थिए। राईले विभिन्न अपराधिक समूह र व्यक्तिहरुबारे सूचना संकलन गर्नुका साथै

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु, एक दम्पती पक्राउ

माघ ०२, गुल्मी । ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका-६ अर्जे

आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको तदर्थ समिति गठन

पुस ०१, काठमाडौं । समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा त झनै भयावह छ । विकासका नाममा आदिवासीय सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहँदा झनै आन्दोलित

१७ वर्षीया किशोरी माथि सामुहिक बलात्कार, एक अभियुक्त पक्राउ

पुस २९, बैतडी । बैतडीमा १७ वर्षीया किशोरी माथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् । घटनामा संलग्‍न अर्का एक अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको खोजी

खगेन्द्र याक्खालाई आर्थिक सहयोग

बेलबारी । विगत ४ बर्ष देखि अज्ञात रोगका कारण घरमा थलिएका खगेन्द्र याक्खालाई हङकङमा कार्यरत लुना लिम्बुद्वारा रु १० हजार आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक अभियान्ता रोमन वाम्बुले राईले उक्त रकम बिरामीको घरमै पुगेर खगेन्द्र याक्खालाई हस्तान्तरण गरेका हुन । बेलबारी वडा १० निवासी याक्खा बिगत ४ बर्ष