मनाङ मर्स्याङ्दीका निशानले आफ्नो ट्रफी बाबालाई समप्रण गर्दा सबै भाबब्यहेल भए ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न !’ यो आवाज मनाङ मस्र्याङदी क्लबले बुडा सुब्बा गोल्ड कपको प्रथम उपाधी जितेपछि मनाङ्को खेलाडी निशान लिम्बूको  हो । आफ्नो विरासतलाई कायम राख्दै २२ औं बुढासुब्बा गोल्डकपको उपाधी मनाङ मस्र्याङ्दी ले चुम्यो । आफ्नो चिरपरिचित प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई तीन एकले जित्यो ।

बेलबारी रन सम्पन्न – फोटो फिचर

मोरङ, बेलबारी । नेपाल आदिवासी जनजाती महासंघ बेलबारीको आयोजनामा "बेलबारी रन" दौड प्रतियोगिता सम्मपन्न भएको छ । शनिवार आयोजित दौड प्रतियोगितामा महिला र पुरुष गरि दुई समुहमा दौड प्रतियोगिता भएको हो। पुरुष तर्फ कोर्ड नं १९३ का याङ्देव राइले १७ मिनेट ९ सेकेन्ड, कोर्ड नं १७२ का हर्कदिप लगुनले १७

जहदामा पुस २६ गते देखि क्रिकेट प्रतियोगिता हुने

२४ पुस, जहदा : जहदा गाउँपालिकामा वडा नं. ४ स्थित रामचौकमा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ । लक्ष्मीनिया युवा क्लबको आयोजनामा आगामी पुस २६ गतेबाट हुने भएको हो। विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा जहदा रहेका सबै वडाका साथै कटहरी, धनपालथान, विराटनगर र भारतका

दोस्रो कुसुमे उधैली कप – २०७६ को आयब्यय सार्वजनिक

२२ पौष , केराबारी । मोरङको केराबारी ९ स्थित कुसुमे साइनिङ कलबद्वारा गत मंसिर २० देखि २६ गतेसम्म सम्पन्न दोस्रो कुसुमे उधौली कप - २०७६ को आयब्यय पत्रकार सम्मेलन कार्यक्रमका बिच सार्वजनिक गरीएको छ । आयोजक कुसुमे साइनिङ क्लबले आयब्यय सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा ४ लाख ७१ हजार

दोस्रो कुसुमे उधैली कप – २०७६ को आयब्यय सार्वजनिक

२२ पौष , केराबारी । मोरङको केराबारी ९ स्थित कुसुमे साइनिङ कलबद्वारा गत मंसिर २० देखि २६ गतेसम्म सम्पन्न दोस्रो कुसुमे उधौली कप - २०७६ को आयब्यय पत्रकार सम्मेलन कार्यक्रमका बिच सार्वजनिक गरीएको छ । आयोजक कुसुमे साइनिङ क्लबले आयब्यय सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा ४ लाख ७१ हजार

सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई हराउदै रोयल फुटबल क्लब झापा बिजयी ; “दोस्रो कुसुमे उधौली कप – २०७६”

२६ मंसिर, केरावारी । केराबारी–९ कुसुमेमा जारी दोस्रो कुसुमे उधोली कप प्रतियोगितामा रोयल फुटबल क्लब झापा बिजयी भएको छ । बिहिबार भएको फाईनल खेलमा सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई ३–१ गोल अन्तरले पराजित गदै रोयल फुटबल क्लब बिजयी भएको हो । खेलको पहिलो र दोस्रो हपमा दुवै टिमले गोल गर्न नसके

गौरिकालाई ५६ लाख, अन्य तीनलाई जनही २२ लाख दिन सरकारको तयारी

२५ मंसिर, काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कार सहितको प्याकेज घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतलाई ३ लाख पुरस्कारको घोषणा गरे। अघिल्लो सागमा सरकारले स्वर्ण विजेतालाई

सार्गको भब्य समापन समारोह सम्पन्न

२५ मंसिर, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद ९सागको उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो । १ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र

सशस्त्र प्रहरी बल पुर्वाञ्चल र रोयल फुटबल क्लब वीच फाईनल खेल हुने ;

२३ मङ्सिर, केराबारी । केराबारी–९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६” को फाइनलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चल ( एपियफ ) र रोयल फुटबल क्लब दमक झापा फाईनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफ र रोयल, फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको हो । दुई

डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश { तस्बिर सहित }

२३ मंसिर, केराबारी । केराबारी -९ कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगितामा डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको चौथो दिनको खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २ –१ गोल अन्तरले पराजित गर्दै डागीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । डागीहाटको तर्फबाट पहिलो हाफको २३ औ