टूबोर्ग २०/२० क्रिकेट प्रतियोगिता २०७७ हुने
फागुन १९, बेलबारी । प्रदेश नं १ स्तरीय टूबोर्ग २०/२० क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । संयुक्त खस क्षेत्री समाजको अध्यक्ष इन्द्र बहादुर बस्नेत र खेल संयोजक चुबक खड़काले आज पत्रकार सम्मेलन गरी बताएका छन् । प्रतियोगितामा जम्मा १० टिमले सहभागी हुने भएको छ । प्रथम हुने टिमले नगद

