योद्ध सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएको रक्ताम्मे कपडाको लिलामी

बैशाख २४, काठमाडौ । विश्व इतिहासका चर्चित योद्धा, शासक तथा सम्राट नेपोलियन बोनापार्टले जिवनको अन्तिम समयमा लगाएका कपडाको लिलामी हुने भएको छ । फ्रान्सेली राज्यक्रान्तिमा उदाएर पछि फ्रान्सका सम्राट बनेका नेपोलियन बोनापार्टको मृत्युको दुई सयौँ वर्षको अवसरमा उनका रक्ताम्मे कपडाहरुको लिलामी हुन लागेको हो । नेपोलियन बोनापार्टको मृत्यु ५१ वर्षको

नेपाली छोरी रेबेका राई बनिन् यूकेमा वकिल !

२३ बैशाख, काठमाडौ । नेपाली छात्रा बेलायतको सोलिसिटर्स (वकिल) बनेकी छन् । भूतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसिटर्स बन्न सफल भएकी हुन् । पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर)मा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई

टिकटकमा नयाँ प्रमुख कार्यकारी (CEO) नियुक्त

२३ वैशाख २०७८, बिहीबार। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी

बेलायतमा भुतपुर्ब गोर्खा बिष्णु गुरुङ मेयरमा निर्वाचित

शिब भण्डारी बैशाख २२, लन्डन । बेलायत स्थित एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ स्थानीय मेयरमा निर्वाचित भएका छन् । काउन्सिलर गुरुङ लण्डन बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन् । यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा बाटै मेयर बनेका

नेपाल आदिवासी जनजाती महासंघ हङकङको अध्यक्षमा किसन राई निर्बाचित

[caption id="attachment_9625" align="aligncenter" width="2213"] निर्बाचित अध्यक्ष किसन राई[/caption] बैशाख २२, हङकङ । नेपाल आदिवासी जनजाति महासंघ हङकङ शाखाको आठौं महाधिवेशनबाट दोस्रो पटक किसन राई अध्यक्षमा निर्वाचित भएका छन् । गत मे २ मा सम्पन्न भएको महाधिवेशनबाट किसन राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । आठौँ महाधिवेशन नेपाली महावाणिज्यदुत

अफगानिस्तानबाट सेना फर्काउने बाइडेनको तयारी

वि.सं २०७८ बैशाख २ बिहीबार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त अफगानिस्तानबाट ११ सेप्टेम्बरभित्र सबै अमेरिकी सैनिक फिर्ता गर्ने तयारी गरेका छन् । अमेरिकी सैनिक इतिहासमै कुनै पनि देशमा शान्ति स्थापना गर्न विद्रोहीसँग झन्डै २० वर्ष लडेको यो पहिलो घटना हो । यो अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिबानी समूहसँग गरेको सम्झौतापछि अमेरिकी

चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा अमेरिकी सेयर बजारमा पनि बढोत्तरी

कार्तिक २०, काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक हुँदै गर्दा सेयर बजारमा पनि सुधार आउने क्रम बढेको छ । मत परिमाण डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडेनतर्फ केन्द्रित भएको छ । यसअघि पनि उनले चुनाव जित्ने प्रक्षेपण हुँदा सेयर बजार सकारात्मक बनेको थियो । तथापि, अन्तिम परिणाम आइसकेको छैन

वाइडेनले राष्ट्रपति पद जितको अन्तिम संघारमा

कार्तिक २०, बेलबारी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार राबाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“ नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौ आईपुगे

कात्तिक १९, काठमाडौ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । नेपालको प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनी ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको

राष्ट्रपतिको निर्बाचन मतमा बाइडेन अगाडि

कार्तिक १९, बेलबारी । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको छ । अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ ।