मुक्कलुङ्ग आन्दोलन मा पहिचावादि विद्यार्थी GnZ नेतृत्वको ईन्ट्रि
माघ २१, काठमाडौ । समाचारदाता :-साैगात आले चन्द्र ढकाल नेतृत्वको आईएमई कम्पनी ले पाथीभरा केबल कार नेपाल सरकारको सहयोगमा निमार्ण गर्ने उदेश्य सहित गुरु योजना बनाई अघिल्लो गएको नोभेम्बर महिनामा उक्त आयोजना शिलान्यास गरिएसँगै 'मुन्धुम' संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक स्रोतसाधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजिएको भन्दै

