सुदूरपश्चिममा ३ कोरोना संक्रमित ; संक्रमितको संख्या ९ पुग्यो

२२ चैत, बेलबारी । सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमित मध्ये एक जना स्थानीय हुन् भने २

नेपालमा थप एक जनामा कोरोना संक्रमण,यो संगै संग्क्रमितको संख्या ६

  काठमाडौ । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।उनी चैत ४ गते नेपाल आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को

राहत वितरणका लागि बेलबारी नगरपालिकाले छुट्यायो १५लाख, सहयोग गर्न अपिल

बेलबारी । बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको पिद ब्यबस्थापक कोषको स्थपना गरेको छ । बुधवार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले उक्त निर्णय गरेको हो । बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय

बेलबारीले गठन गर्यो कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर समन्य समिति

बेलबारीे । बेलबारी नगरपालिकाले नोवोल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्य समिति गठन गरेको छ । सोमवार बेलबारी नगरपालिकाले वोलाएको सर्वदलिय बैठकले नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो । समितिको सदस्यहरुमा नगर उप प्रमुख ढाका कुमारी पराजुलि नेकपा नगर अध्यक्ष पर्शुराम सुवेदी, नेपालि

बाबुराम श्रेष्ठको अगुवाइमा, बेलबारी १ न वडा काङ्रेसले बाड्यो राहत समाग्री

१६ चैत, बेलबारी । सरकारले बिश्व ब्यापी रुपमा फैलिएको महामारी रोग कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको पुस्टि लगत्तै  संक्रमण  बढ्न नदिन सरकारले  लकडाउनको घोषण गरेको छ । यस लकडाउनको  समयमा नेपाली काँग्रेस बेलबारी १ वडा समितिले शनिबार वडा भित्रका बिपन्न र गरिब ८० परिवारलाई राहत बितरण गरेको छ ।

लकडाउनको समय अवधि थप ८ दिन हुने

१६, चैत, बेलबारी । सरकारले लकडाउनको समय अवधि ८ दिन थप्ने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन थप्ने निर्णय गरेको हो । सरकारले गत चैत ११ गते बिहान ६ बजे देखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते

नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस संक्रमित भएकाे पुष्टि

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पुष्टि गरेका छन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण भएको पाइएको देवकोटाले बीबीसी नेपालीलाई बताएका छन् । देवकोटाका अनुसार संक्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

चिकित्सा विज्ञानमा नाेवेल कोरोना भाइरसको जटिलता के हाे ?

–रामचन्द्र राई बिषय प्रवेशः सामान्यतः रोग भन्नाले सजीव प्राणीको शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य वा अदृश्य किरा वा किटाणुहरू (भाइरस तथा ब्याक्टेरिया)को आक्रमणबाट सजीव वस्तुलाई असर पुर्याउँछ । रोगहरूलाई निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ । १. मानव जातीलाई लाग्ने रोग २. पशु रोग ३. बाली रोग आज

विश्वमा फैलिएको (कोभिड – १९) ले नेपालमा निम्त्याइएको समस्या

  केशव थापा मगर आज बिश्व भरी नै कोरोना भाइरस (कोभिड -१९)ले कोहरम मच्चाएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमण आज विश्वको १ सय ८२ वोटा राष्ट्रमा पुगेको छ । यस कोरोना भाइरसको अझै सम्म कुनै औषधी पत्ता लागि सकेको छैन । यस रोगको संक्रमण

लकडाउन पालाना नगर्दा स्पेन र ईटालीले समस्या भोग्नु पर्यौ

बेलबारी । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखापरेको कोराना भाइरस विश्वभर फैलिरहेको छ । अथक प्रयत्नपछि वुहान र समग्र चीनले कोरोना भाइरससँगको संघर्षमा जित हासिल गरेको छ । तर, युरोप, अमेरिका हुँदै विश्वका १९६ मुलुकमा यसले आफ्नो पखेटा फिजाइसकेको छ । निकै ढिला गरी नेपालमा कोरोना भाइरसको प्रभाव देखिँदै छ । बुधबारसम्ममा