संगठन बिस्तारमा लाग्यो शिल्पी विषेश प्रदेश समिति
काठमाडौं। समाजवादी पार्टी निकट दलित संगठन शिल्पी विशेष प्रदेश समितिले शिल्पी विशेष प्रदेश समितिमा र अन्तर्राष्ट्रिय (प्रबास) क्षेत्रमा सदस्य थप गरेको छ । शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शिल्पी विशेष प्रदेश समिति सदस्यमा कमला दुवाल विश्वकर्मा (सिन्धुली) लाई मनोनित गरेको छ । सो बैठकले