साप्ताहिक हाटबजार बन्द गर्ने बेलबारी नगरपालिकाको निर्णय
बैशाख १६, बेलबारी। कोरोनाको संक्रमण बढ्दै गए पछि बेलबारी नगरपालिकाले साप्ताहिक रुपमा लाग्ने सम्पूर्ण हाट बजारहरू बन्द गर्ने निर्णय गरेको छ । उच्च सतर्कता अपनाउनु पर्ने संघीय सरकारको निर्णयसँगै नगरपालिकाले एक सूचना जारी गर्दै नगरभरिका सम्पूर्ण दैनिक तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख

