कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

२१ वैशाख,विराटनगर। कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ ।नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो । महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड

सुनसरीमा वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा जारी

२१ वैशाख, इटहरी ।  सुनसरीमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा हुने निर्णय भएको छ । आज बसेको बैठकले आगामी वैशाख ३१ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।खाधान्नको समानहरु खरिद गर्नको लागि बिहान ११ बजे सम्मको समयलाई

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो

२१ वैशाख, काठमाडौं।काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने  र थप कडाइ गर्ने निर्णय गरेको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी 

२१ वैशाख २०७८, मंगलबार । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् ।  यसअघि व्यापक विरोध भएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिएको थियो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

२१ वैशाख २०७८, मंगलबार । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका उपलब्ध स्थायी कमिटी सदस्यको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बुधबार संसद् सचिवालयलाई सरकारलाई समर्थन छैन भनेर

बेलबारीमा कोरोना संक्रमित संङख्या २७ पुग्यो

बैशाख २१, बेलबारी । मोरङको बेलबारीमा कोरोना सक्रमितको सख्या २७ पुगेको छ । बेलबारीका ३ वटा वडामा ५ जना थपिए सगै सक्रमितको सख्या २७ पुगेको हो । १, ३ र ४ नम्बर वडामा सक्रमित थपिएका हुन । यस्तै १ जनाको मृत्यु भएको छ । बेलबारी २ का ६६ बर्षिय पुरुष

झापामा कोइला उद्योगमा भीषण आगलागी

२० वैशाख २०७८, सोमबार । झापाको एक कोइला उद्योगमा भीषण आगलागी भइरहेको छ ।मेचीनगर– १५ मिलकोटस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी बिहान ३ बजेदेखि भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ‘बिहान ३

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य सुधारोन्मुख, केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै बस्ने 

२० वैशाख २०७८, सोमबार । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख भएको छ । गत शुक्रबार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरेका भट्टराई  चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने जनाइएको छ । शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरूले बताएका छन् । उनी केही

सूर्य चिह्नबाट चुनाव लडेका सांसद कानुनी रूपमा अन्य दलको हुन सक्दैन : शंकर पोखरेल

२० वैशाख २०७८, सोमबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सूर्य चिह्नबाट चुनाव लडेर सांसद बनेकाहरू कानुनी रूपमा अन्य दलको हुन नसक्ने दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पोखरेलले विमलाकुमारी खत्रीलाई अहिले माओवादी केन्द्र रोज्न कानुनले नदिने बताए । उनले भने, ‘लुम्बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल

राष्ट्रिय जनगणना स्थगित

२० वैशाख २०७८, सोमबार। राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको