गायक प्रेमले सार्वजनिक गरे पुर्वेली ठिटी-२

बेलबारी । केही दिन आगाडी मात्र राष्ट्रिय भावनाको गीत ''माया लाग्छ नेपालको'' सार्बजनिक गरेका गायक प्रेमले नयाँ वर्षको अवसर पारेर पुर्वेली ठिटी ( मनको कुरा ) गीत लिरिकल भिडियो मार्फत सार्वजनिक गरेका छ्न् । नेपाली सांगितिक जगतमा पुर्बेली ठिटी बोलको गीतबाट पाहिला चालेका गायक प्रेम घिमिरेले थुप्रै गीतहरु सार्बजनिक गरि

युटुबको ट्रेन्डिङ १ मा नेपाली चलचित्र पासवर्ड

बेलबारी । सम्राट बस्नेतद्दारा निर्देशनमा तयार पारिएको नेपाली चलचित्र युटुबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । बिश्वमा महामारीको रुपमा फैलिन्दै गरेको कोभिड १९ संगै नेपालमा लकडाउनको सदुपयोग गर्दै नेपाली चलचित्र हेर्ने नेपाली दर्शकको रोजाईमा पहिलो चलचित्र भएको छ । चलचित्रमा कलाकारहरु अनुप बिक्रम शाही, शन्नी लिवन, बुद्धि तामाङ,

सूचना प्रविधि विधेयक : उपसमितिले कहाँकहाँ चलायो कैची ?

२९ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधि विधेयकसम्बन्धी प्रतिवेदन बहुमतसहित पारित गरेको छ । प्रतिवेदनमा कांग्रेस सांसद बहादुरसिंह लामा भने असहमति राखेका छन् । उपसमितिको बुधबार बसेको बैठक प्रतिवेदन तयार पारेको संयोजक बिनाकुमारी श्रेष्ठले बताइन् । ‘प्रतिवेदन तयार भएको जानकारी सभापतिलाई गराएको छौं ।

च्याउसरी प्रि–स्कुल, अनुगमन शून्य

  ३ फागुन, काठमाडौं । आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको छ । २ वर्ष नटेक्दै स्कुल पठाउने हतारो हुन्छ

यतिसम्म बद्मासी गर्छन् कर्मचारी ! संघ शब्द घुसाउने प्रयास असफल

३ फागुन, काठमाडौं । प्रतिनिधि सभाले शुक्रबार कर्मचारी समायोजन विधेयक संशोधनसहित पारित गरेको छ । विधेयक पारित हुनुपूर्व भने संसदको राज्य व्यवस्था तथा शुसासन समितिमा केही फरक दृष्य देखिए । दिउँसो ३ बजेको प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक समितिको प्रतिवेदनसहित पेस गर्ने कार्यसूची थियो । ३ बज्नै लाग्दा समितिले प्रतिवेदनमाथि छलफल

तपाईं पनि पक्षघातको जोखिममा पो हुनुहुन्छ कि ?

आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा विकलांग छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस

मुत्र-नलीमा संक्रमण भएको बेला यौन सम्पर्क गर्न हुन्छ ?

  लगातार यौनाङ्ग आगोले पोलेजस्तो जलन वा दुखाई हुन्छ, पिसाब पोल्ने र बारम्बार पिसाब गर्न जानुपर्छ भने यसले संकेत गर्छ पिसाबनलीमा संक्रमण अर्थात युरिनरी ट्र्याक्ट इन्फेक्सन (युटिआई)को समस्या भएको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार ४० देखि ६० प्रतिशत महिलाहरुलाई आफ्नो जीवनकालको क्रममा कम्तिमा पनि एकपटक युटिआईको समस्या भएको

प्राकृतिक गर्भनिरोधक विधी, रोमान्चक र सुरक्षित यौन जीवनका लागि

भनिन्छ, दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ । यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय बनाउने भन्ने कुरा त सदियौंदेखि अभ्यास हुँदै आएको छ । दम्पतीले कति पटक यौन सम्पर्क स्थापित गर्ने ? यसबारे पनि

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप, सर्वाधिक इन्टर्नल स्टोरेज भएको स्मार्टफोन ल्याउँदै

    दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् । उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात्

ट्वीटरमा आउँदैछ गज्जबको फिचर, अब आफूले गरेका ट्वीट ‘इडिट’ गर्न सकिने

  ट्वीटेहरुका लागि ट्वीटर प्रयोग गरिरहँदा सधै खट्किरहने एउटा विषय हो आफूले गरेको ट्वीट सच्याउन नसकिनु । आफूले गरेको ट्वीटमा अक्षरहरु वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सम्पादन गरेर सच्याउने विकल्प हुँदैन । कि त भएको गल्तीको प्रष्टीकरणमा अर्को ट्वीट गर्ने वा गल्ती भएको ट्वीटलाई डिलिट गर्ने । तर